शीतल निवासमा राष्ट्रपति–सभामुख भेट, समसामयिक विषयमा छलफल



काठमाडौं,बैशाख २९ । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच आज भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीतिक तथा राष्ट्रिय विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्