घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? 



काठमाडौं,असार ४ । आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले गिरावट आएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । 

आज सुन प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्यमा भने ३५ रुपैयाँले गिरावट आएको छ । आज चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो बुधवार प्रतितोला ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया दिनुहोस्