तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य 



काठमाडौं,असार २१ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य घटेको हो । 

आज सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । 

महासंघका अनुसार आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्