
काठमाडौं,बैशाख १९ । स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । बुधबार एकैदिन सुनको मूल्य तोलामा २७ सय घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक

काठमाडौं,बैशाख १९ । डिजल र मट्टीतेलको भाउ दुई रुपियाँको दरले घटेको छ । आज बुधबार बिहान १ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दुई रुपियाँको

काठमाडौं,बैशाख १९ । चालू आर्थिक वर्ष (आव)मा नेपालको अर्थतन्त्रको आकार साढे ३ खर्बभन्दा बढी बढेर ५७ खर्ब ४ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलवार (आज) सार्वजनिक

काठमाडौं,वैशाख १८ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुनको मूल्यप्रतितोला १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

काठमाडौं,बैशाख १८ । १७ औं नेपाल चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला सोमवारबाट भृकुटीमण्डपमा शुरु भएको छ । मेलाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गरे । नेपाल र

काठमाडौं,बैशाख १८ । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरुपमा सफल भएको बताएका छन् । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त

काठमाडौं,बैशाख १६ । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सयले बढेको हो । महासंघका अनुसार आज छापवाला सुन

काठमाडौं,बैशाख १४ । सुनको भाउ वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य १ हजार ४०० रुपैयाँले बढेको हो । अघिल्लो दिन अर्थात् १ लाख ३५ हजार ८००

काठमाडौं,बैशाख १२ । सुनको भाउ फेरि बढेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको हो । अघिल्लो दिन १ लाख ३५ हजार ५०० रुपैयाँमा खरिदबिक्री