अर्थ

सुनचाँदी किन्दै हुनुहुन्छ ? हेर्नुहोस् आज कतिमा हुँदैछ कारोबार

काठमाडौं,भदौ ३ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा एक सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य

करोडमाथिको कारोबारमा मासिक र सोभन्दा कममा चौमासिक भ्याट विवरण बुझाउनुपर्ने     

काठमाडौ,भदौ ३ । करदाताले मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्नेसम्बन्धी साविकको व्यवस्थामा परिवर्तन भएको छ । नयाँ व्यवस्थाअनुसार वार्षिक रु एक करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीले मासिक र वार्षिक रु

भारत-युएईबीच पहिलो पटक भारूमा कारोवार: भारतले १० लाख ब्यारेल कच्चा तेल किन्यो

भारत,भदौ ३ । भारत र युएईबीच पहिलो पटक स्थानीय मुद्रामा कारोबार भएको छ । युएई स्थित भारतीय दूतावासका अनुसार भारतले १० लाख ब्यारेल तेलको लागि  भारतीय रुपैयामा भुक्तानी दिएको हो

श्रमिकको न्यूनतम पारिश्रमिक बढाइयो

काठमाडौं,भदौ २ । नेपाल सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार १ साउन २०८० बाट लागु हुने गरी श्रमिकको न्यूनतम

दुई वर्षभित्र सबै जनताको पहुँचमा विद्युत पुर्याउने सरकारको लक्ष्य 

काठमाडौं,भदौ १ । सरकारले आगामी दुई वर्षमा सबै जनताको पहुँचमा विद्युत पुर्‍याउने लक्ष्य लिएको छ । विद्युत प्राधिकरणले ३८ औं वार्षिकोत्सव कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दुई वर्षभित्र शत

चर्कियो बजार महँगी, चुक्यो सरकार !

काठमाडौँ,भदौ १ । बजार महँगी नियन्त्रणमा सरकार चुकेको छ । गत वर्ष मूल्य वृद्धि सरकारको लक्ष्यभन्दा माथि पुगेको छ । गत आर्थिक वर्ष २०७९/८० मा सरकारले मूल्य वृद्धिलाई ७ प्रतिशतभन्दा कम

धान उत्पादन र मागको ग्याप झन् बढ्दै, रोपाई घट्दा स्वदेशी माग अनुसार चामल पूर्ति गर्न चुनौती 

काठमाडौं,साउन ३२ । अघिल्लो वर्ष २०७९ को तुलनामा यस वर्ष २०८० मा १ लाख २५ हजार हेक्टर कम जमिनमा धान रोपाई भएको छ । गत वर्ष १४ लाख १७ हजार

सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घट्यो, कतिमा हुँदै कारोबार ?

काठमाडौं,साउन ३२ । साताको पाँचौ कारोबारको दिन सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको छ । बुधबार छापावला सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँमा कारोबार भएको

युवाले उद्यमशीलताको नेतृत्व लिनुपर्छ : अर्थमन्त्री

काठमाडौं,साउन ३२। विदेश जानेबित्तिकै सबथोक पाइन्छ भन्ने सोच त्याग्न अर्थमन्त्री डा. प्रकाशशरण महतले युवालाई आग्रह गरेका छन् । स्वदेशमै उद्यमशीलताका लागि युवाले नेतृत्व लिनुपर्नेमा उनले जोड दिएका छन् । राष्ट्रिय वाणिज्य