अर्थ

धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल

काठमाडौं,फागुन ६ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन् । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले हमाललाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्ष छनोटका लागि गठित

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल : जेठ २ देखि शुरू हुँदै व्यावसायिक उडान

काठमाडौं,फागुन ६ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी बुद्धजयन्ती (जेठ २ गते)देखि भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान शुरू गर्ने भएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार विमानस्थलको व्यावसायिक

राष्ट्र बैंक सर्वेक्षण : महँगी ११ % पुग्ने सर्वसाधारणको आकलन

काठमाडौं,फागुन ५ । सरकारले मूल्यवृद्धिलाई सीमाभित्रै राख्ने बताइरहेका बेला सर्वसाधारणले भने महँगी थप बढ्दै जाने आकलन गरेका छन् । मूल्यवृद्धिदरबारे सर्वसाधारणको अपेक्षा बुझ्न नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा अधिकांश सर्वसाधारणले

सरकारको सम्पत्ति करीब २ खर्ब : महालेखा नियन्त्रक

काठमाडौं,फागुन ५ । डेढ वर्ष अघिदेखि सरकारी सम्पत्तिको हिसाब एकीकृत रूपमा खोजी गर्न थालेको सरकारले अहिलेसम्म करीब रू. २ खर्ब हाराहारीको सम्पत्ति यकिन गरेको छ । सरकारी आयव्ययको हिसाब राख्ने

नेपालमा आफ्नै डिजिटल करेन्सी निकाल्ने तयारी

काठमाडौं,फागुन ४ । निजीक्षेत्रबाट आएको क्रिप्टो करेन्सी सम्बन्धमा विभिन्न टीकाटिप्पणी भइरहेका बेला नेपाल राष्ट्र बैंकले भने आफ्नै डिजिटल करेन्सी (विद्युतीय मुद्रा) निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । हाल राष्ट्र

याक एण्ड यतीको इजाजत खारेजीले गलत सन्देश जान्छ : हान

काठमाडौं,फागुन ४ । होटल संघ नेपाल (हान)ले होटल याक एण्ड यतीको इजाजत खारेजीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । मंगलवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई भेटेर हानले पाँचतारे

एमसीसी : संसदमा पेश होला ?

काठमाडौं,फागुन ४ । दुईपटक स्थगित प्रतिनिधिसभाको बैठक आज (बुधवार)बस्दै छ । बुधवारको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनका लागि टेबल हुने सम्भावना बढेको छ । नेपाली कांग्रेसले

नुवाकोटमा आलुको मूल्य ह्वात्तै घट्यो, उचित मूल्य नपाउँदा किसान मारमा

नुवाकोट,फागुन ३ ।-आलुको उचित मूल्य पाउन नसक्दा नुवाकोटका किसान मारमा परेका छन् । आलुको सिजनमा स्थानीयले लगाएको आलुको उचित मूल्य नपाउदा यहाँका किसान मारमा परेका हुन् । स्थानीय बजारमा समेत

३३ प्रतिशतसँग एटीएम कार्ड

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका शाखा विस्तार भएसँगै ३३ प्रतिशत जनसंख्यामा डेबिट कार्ड (एटीएम कार्ड) पुगेको देखिएको छ । तथ्यांक विभागले हालै सार्वजनिक गरेको २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा