अर्थ

अबको पर्यटन त्यस्तै होइन, छुट्टै हुनुपर्छ : अर्थमन्त्री डा. महत

पोखरा,मंसिर २२ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अबको पर्यटन त्यस्तै होइन, छुट्टै हुनुपर्ने बताएका छन् । शुक्रबार पोखरामा ८ औं पर्वतीय महोत्सवको उद्घाटन गर्दै मन्त्री डा. महतले प्राकृतिक र अर्गनिक

भारत सरकारले प्याज निर्यातमा लगायो प्रतिबन्ध, नेपालमा मूल्य बढ्ने

काठमाडौं,मंसिर २२ । भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । आजैदेखि आगामी मार्चसम्मका लागि भारतले प्याज निर्यातमा रोक लगाएको हो । भारतले बुधबार विदेशी व्यापार ऐन र नीति अन्तर्गत

कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ,मंसिर २२ । साताको अन्तिम कारोबारको दिन सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख

तथ्याङ्कहरु हेर्दा अर्थतन्त्र सुधार, तर नागरिकमा आशाको सञ्चार हुन सकेनः प्रधानमन्त्री

काठमाडौँ,मंसिर २२। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तथ्याङ्कहरु हेर्दा अर्थतन्त्र सुधार भएको देखिए पनि नागरिकमा आशाको सञ्चार हुन नसकेको बताएका छन् । काठमाडौँमा आयोजित ’रेस्पोन्सिबल बिजनेस समिट’ कार्यक्रममा उनले यस्तो बताएका

नेपाल–बंगलादेश विद्युत व्यापार: ४० मेगावाट बिजुली खरिद गर्न बंगलादेश सरकारले दियो स्वीकृति

काठमाडौं,मंसिर २२ । नेपालबाट ४० मेगावाट विद्युत खरिद गर्न बंगलादेश सरकारले स्वीकृति दिएको छ । बंगलादेशको आर्थिक मामिला हेर्न मन्त्रीपरिषद कमिटिले नेपालबाट सो बराबरको विद्युत खरिद गर्न स्वीकृति दिएको हो

सुनको मूल्य सामान्य बढ्यो, प्रतितोला कति ?

काठमाडौँ,मंसिर २१ । साताको पाँचौ कारोबारको दिन सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन

काठमाडौं,मंसिर २१ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरीद विक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । यो प्रकरणबारे

हुम्लामा खाद्यान्न अभाव : ढुवानीमा बेवास्ताले सहरमै थन्कियो चामल

सिमकोट, (हुम्ला),मंसिर २१। समयमै ढुवानी नहुँदा हिमाली जिल्ला हुम्लामा खाद्यान्न अभाव देखिएको छ । ढुवानीको जिम्मा पाएका सप्लायर्स कम्पनी र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लापरबाहीका कारण यहाँ खाद्यान्न अभाव

कालीमाटीमा आलु र प्याजको स्टलहरू नै खाली: भ्याटको कारण व्यापारीले छोडे कारोबार

काठमाडौं,मंसिर २० । सरकारले भ्याट लाग्ने नीति फिर्ता नल्याएपछि व्यवसायीहरूले आलु र प्याजको बिक्री रोकेका छन् । सरकारले चालु आवको बजेट मार्फत प्याज र आलुमा १३ प्रतिशत भ्याट लगाउने नीति