अर्थ

कहिले देखि चल्छ काठमाडौँ विश्वविद्यालयले ल्याएको हाइड्रोजन कार ?

काठमाडौं,मंसिर १७ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको एउटा नयाँ गाडी गुड्ने प्रतीक्षामा छ । उक्त गाडी पेट्रोल, डिजेल वा ब्याट्रीबाट नभई हाइड्रोजनबाट चल्ने गाडी हो ।

अर्थतन्त्र सुधारमा सरकार–निजी क्षेत्रको एक मत ‘सहकार्यको खाँचो छ’

ऋणीसँग कुनै बैंकले बढि ब्याज लिएको भए राष्ट्र बैंकलाई जानकारी गराउनु : गभर्नर काठमाडौं,मंसिर १६ । अर्थतन्त्रको सुधारमा सरकार र निजी क्षेत्रको एक मत देखिएको छ । नेपाल आर्थिक पत्रकार

३२ प्रतिशत किसान परिवारमा महिला घरमूली

काठमाडौं,मंसिर १६ । नेपालमा ३२ प्रतिशत घरपरिवारमा महिला घरमूली भएको तथ्यांक सावर्जनिक भएको छ ।  दिगो विकास लक्ष्यको सूचकसम्बन्धी राष्ट्रिय कृषि गणना २०७८ बाट प्राप्त नतिजाले यस्तो तथ्यांक देखाएको हो

सडकले अनुमति नदिंदा विद्युतीय तार भूमिगत गर्ने काम बेवारिसे बन्यो: कुलमान घिसिङ

काठमाडौँ,मंसिर १५ । नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभागले सडक खन्न अनुमति नदिंदा काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत बनाउने काम बेवारिसे बनेको बताएका छन् ।

सुनको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाडौँ,मंसिर १५ । सुनको मूल्य घटेको छ । बिहिबार हालसम्म कै उच्च मूल्यमा स्थिर रहेको सुन आज तोलामा ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला

नवौं संस्करणको ‘नेपाल इन्टरनेशनल ट्रेड फेयर २०२३’ शुरु 

काठमाडौं,मंसिर १५ । नवौं संस्करणको ‘नेपाल इन्टरनेशनल ट्रेड फेयर’ शुरु भएको छ ।  विहीबार सभामुख देवराज घिमिरेले उक्त व्यापार मेलाको उद्घाटन गरे ।  नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको उक्त

एनसेलबाट बाहिरिने आजियाटाको घोषणा

काठमाडौं,मंसिर १५ । नेपालका प्रमुख टेलिकम कम्पनीमध्येको एक एनसेल आजियाटा लिमिटेड (एनसेल) को प्रमुख लगानीकर्ता मलेशियाली कम्पनी आजियाटा ग्रूप बर्हाडले उक्त कम्पनीबाट बाहिरिने घोषणा गरेको छ । नेपालमा व्यावसायिक चुतौतीहरू

माग बढ्दा पनि कुखुराको मासुको मूल्य घट्यो

चितवन,मंसिर १५। ब्रोइलर कुखुराको उत्पादन वृद्धि हुँदा चितवनमा तयारी मासुको मूल्य घटेको छ । चाडवाडको समयमा मासुको खपत बढ्दा खुद्रा तयारी मूल्य प्रतिकिलो ४०० रूपैयाँ थियो तर पछिल्ला दिनमा मासुको

संकटमा पोल्ट्री उद्योग : दुई सय ह्याचरी बन्द, चलेकाको उत्पादन पनि क्षमताको आधा मात्रै

काठमाडौं,मंसिर १५। विगतको कोरोना महामारीदेखि नै निरन्तर घाटामा रहेको समग्र नेपाली पोल्ट्री क्षेत्र यतिबेला संकटग्रस्त अवस्थामा पुगेको सम्बद्ध व्यवसायीको भनाइ छ । सरकारले मुलुकको एकमात्र आत्मनिर्भर उद्योग घोषणा गरेको व्यवसाय