अर्थ

विस्तार हुँदै मोबाइल बैंकिङ : १ करोड ४१ लाख पुगे प्रयोगकर्ता

काठमाडौं,असोज ५ । नगदरहित (क्यासलेस) कारोबारको उपयुक्त माध्यम मानिएको मोवाइल बैंकिङको व्यापक रूपमा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विभिन्न प्रतिवेदनहरूले पछिल्लो समय मोबाइल बैंकिङको प्रयोगकर्ता उच्च

कोरोना महामारी नियन्त्रण गर्न अर्थमन्त्रीले विश्व बैंकसँग मागे थप सहयोग

काठमाडौं,असोज ५ । अर्थमन्त्री जनार्दन शर्माले कोभिड महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपालले थप सहयोगको अपेक्षा गरेको बताएका छन् । सोमवार अर्थ मन्त्रालयमा विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमा उनले बैंकले

सुनचाँदीको मूल्यमा गिरावट आएको

काठमाडौं,असोज ४ । सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ सयले घटेर प्रतितोला ८८ हजार ९ सयमा कारोबार भइरहेको छ

जीडीपीभन्दा ठूलो वित्तीय स्रोत

सीमित व्यक्तिमात्र लाभान्वित काठमाडौं,असोज ४ । नेपालमा निक्षेप (बचत) खाताको संख्या कुल जनसंख्याभन्दा पनि बढी पुगेको छ । तर, त्यसको तुलनामा कर्जा खाताको संख्या भने निकै कम देखिएको छ ।

चाडपर्व नजिकिँदै गर्दा घट्यो कुखुराको मासुको मूल्य

काठमाडौं,असोज ४ । चाडपर्व नजिकिँदै गर्दा ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ । निषेधाज्ञा खुलेर बजारमा मासुको खपत बढेसँगै प्रतिकिलो ३६० रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य अहिले घटेर प्रतिकिलो

२० ओटा कम्पनीद्वारा ५ अर्ब ९० करोड बराबरको आईपीओ निष्कासन गर्ने तयारी, कुन कम्पनीको कति ?

काठमाडौं,असोज ४ । २० ओटा कम्पनीले कुल रू. ५ अर्ब ९० करोड ७७ लाख ५५ हजार ८०० बराबरको ५ करोड २३ लाख ५७ हजार ५५८ कित्ता आईपीओ निष्कासन गर्ने तयारी

एक वर्षमा ५४ प्रतिशतसम्म घट्यो आलुको मूल्य

काठमाडौं,असोज ३ । एक वर्षको अवधिमा आलुको मूल्य ५४ प्रतिशतसम्म घटेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीमा उल्लेख भए अनुसार गतवर्षको यसै अवधिको

सुनको मूल्य तोलमा १४ सय रुपैयाँले घट्यो

काठमाडौं,असोज १ । शुक्रबार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले घटेको छ । बिहीबार ९० हजार पाँच सय रुपैयाँमा तोलामा खरिदबिक्री भएको छापावाल सुनको मूल्य शुक्रबार ८९ हजार

कोन्करले विशखापत्तनम् बन्दरगाहबाट पनि घटायो रेल भाडा

वीरगञ्ज,असोज १ । नेपालको समुद्रपार व्यापारमा कन्टेनर ढुवानी गर्दै आएको भारतीय कन्टेनर निगम (कोन्कर)ले भारतको विशाखापत्तनम् बन्दरगाहबाट पनि ढुवानी भाडा घटाएको छ । भारतको विशखापत्तनम्, कोलकाता र हल्दिया बन्दरगाहबाट वीरगञ्ज