अर्थ

बाढीपहिरोबाट सडक र पुलमा रू. १ अर्बभन्दा बढीको क्षति

मर्मतसम्भारका लागि नियमित बजेटकै भर काठमाडौं,असार १७ । यो वर्षको मनसुन शुरू भएयताका २ हप्ता अर्थात् मध्यअसारसम्ममा मात्रै बाढीपहिरोबाट मुलुकभरका सडक तथा पुलहरूमा रू. १ अर्बभन्दा बढीको क्षति भएको छ

वस्तुविनिमय बजार सञ्चालनसम्बन्धी निर्देशिका कार्यान्वयनमा

आवेदन खुलाउने तयारीमा सेबोन काठमाडौं,असार १६ । लामो प्रतीक्षापछि वस्तु विनिमय बजार सञ्चालनको बाटो खुला भएको छ । नेपाल धितोपत्र बोर्डले ‘वस्तुविनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं

एकै दिन १९ करोडभन्दा बढीको दही विक्री

काठमाडौं,असार १६ । असार १५ का दिन दहीचिउरा खाने प्रचलन भएकाले मंगलवार एकै दिन देशभर १९ करोड रूपैयाँभन्दा बढी मूल्यको दही विक्री भएको छ । औपचारिक क्षेत्रका दुग्ध विकास संस्थान,

सुनको मूल्य घट्यो, तोलाको कति?

काठमाडौं,असार १५ । सोमबार सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ सयले घटेर प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छ

अर्बौं रुपैयाँको प्रधानमन्त्री रोजगार कार्यक्रम : कार्यान्वयनमा शंकैशंका

काठमाडौं,असार १५ । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा विभिन्न कार्यक्रममार्फत लाखौं रोजगारी सृजना गर्न अर्बौं रुपैयाँ बजेट परिचालन गर्नेगरी तयारी थालेको छ । कोरोना महामारीका कारण श्रमबजार अस्तव्यस्त भई

अन्तरराष्ट्रिय बजारमा कच्चा खाने तेलको मूल्य घट्यो

उद्योगीलाई घाटा, उपभोक्तालाई राहत विराटनगर,असार १५ । अन्तरराष्ट्रिय बजारमा भटमास र सूर्यमुखी कच्चा तेलको मूल्यमा ह्रास आएपछि नेपालमा पनि खाने तेलको मूल्य घट्ने भएको छ । नेपाली बजारमा तेलको मूल्य

क्षेत्रगत कर्जा प्रवाह : माछापालनमा सर्वाधिक वृद्धि यातायातमा संकुचन

काठमाडौं,असार १४ । बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह भएको क्षेत्रगत कर्जामध्ये सबैभन्दा बढी वृद्धि माछापालन व्यवसाय शीर्षकमा भएको छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले गरेको कर्जा प्रवाह

विश्व बैंकसँग १७ अर्ब ७८ करोड सहुलियतपूर्ण ऋणका लागि सम्झौता

काठमाडौं,असार १४ । नेपाललाई बहुपक्षीय ऋण दाता विश्व बैंकले १७ अर्ब ७८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण दिने भएको छ । कोभिड–१९ महामारीबाट प्रभावित अर्थतन्त्रको उत्थानशील पुनरुत्थान तथा अति विपन्न

निषेधाज्ञा खुकुलो भएपछि २०० केजी सुन आयात

काठमाडौं,असार १४ । निषेधाज्ञा अवधिभर नेपालमा सुनको आयात ठप्प भए पनि निषेधाज्ञा खुकुलो भएपछि बाणिज्य बैंकहरूले २०० केजी सुन आयात गरेका छन् । गत असार ८ गतेदेखि निषेधाज्ञा केही खुकुलो