राजनीति

कांग्रेस तत्काल न बोल्ने, न खुल्ने

काठमाडौं, चैत १९ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विकसित राजनीतिक घटनाक्रम नियाल्ने तर तत्काल केही नबोल्ने र नखुल्ने रणनीति लिएको छ । नया सरकार गठन सम्बन्धमा कांगे्रसले कुनै रुचि नलिएपछि

डिजिटल बन्दै कांग्रेसः पाँच लाख सदस्यता अनलाइन इन्ट्री

काठमाडौं, चैत १८। नेपाली कांग्रेसले आगामी १४औं महाधिवेशनलाई लक्षित गर्दै हालसम्म नयाँ वितरण र नवीकरण गरी झन्डै ५ लाख क्रियाशील सदस्यता इन्ट्री गरेको छ । कांग्रेसले यसअघि आफ्ना सदस्यको विवरणलाई

सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्रले गर्यो निवेदन दर्ता

काठमाडौं,चैत १७। नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को एकतापछि बनेको नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा (माओवादी केन्द्र)ले पुनरवलोकनका लागि निवेदन दर्ता गरेको छ । मंगलबार माओवादी केन्द्रका अध्यक्ष

प्रधानमन्त्री ओलीले गरे साउनदेखि वृद्धभत्ता बढाउने घोषणा

काठमाडौं,चैत १७ ।आगामी आर्थिक वर्षदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । मंगलबार रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन्। ओलीले भने,

ओली ढुक्क हुँदै अप्ठेरोमा प्रचण्ड

काठमाडौं,चैत १६ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच त्रिपक्षीय रुपमा सहमति हुन नसक्दा प्रधानमन्त्री ओली आफ्नो सत्ता टिकिरहनेमा ढुक्क देखिनुभएको छ। सर्वोच्चको फैसलापछि पार्टीभित्र शक्तिशाली देखिनुभएका अध्यक्ष ओलीले आफ्नो

नुवाकोट विवेकशील साझाको १५ सदस्यीय कार्यसमिति गठन

नुवाकोट,चैत १४ । विवेकशील साझा नुवाकोटले आफ्नो संगठन विस्तार गरेको छ। संगठन विस्तारलाई तिव्ररूपमा अघि बढाइरहेको विवेकशील साझा पार्टी नुवाकोटले जिल्ला कार्यसमितिको संमायोजन तथा पुनर्गठन सम्पन्न गरेको हो । शुक्रबार

प्रधानमन्त्रीले किन रोके जसपालाई

काठमाडौं, चैत १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आफूविरुद्ध आउनसक्ने अविश्वास प्रस्ताव वा विश्वासको मत लिन जनता समाजवादी पार्टी (जसपा) सँग सहकार्यको कसरत गरेका छन्। आफूविरुद्ध प्रतिनिधिसभाभित्र गठबन्धन हुने

एमाले विभाजनबाट तत्कालका लागि जोगियो

काठमाडौ,चैत १४ । विभाजनका लागि तयारी भएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) अन्ततः विभाजनबाट जोगिएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार बोलाएको

मुख्यमन्त्री राईले गरे प्रदेश १ को मन्त्रिपरिषद् विस्तार

विराटनगर,चैत १३। मुख्यमन्त्री राईले नेकपा माओवादी छोडेर एमालेमा आएकाहरुलाई मन्त्री बनाउँदै शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । माओवादी छाडेर एमालेमा आएका ताप्लेजुङका टङ्क आङ्बोहाङलाई मुख्यमन्त्री राईले आर्थिक मामिला तथा योजना