
नुवाकोट कात्तिक ६ । कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदीशश्वर नरसिंह केसी कोरोना मुक्त भएका छन् । बुधबार साँझ आएको पछिल्लो रिपोर्ट कोरोना नेगेटिभ आएको नेता केसीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका

काठमाडौं कात्तिक ६ । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायतको रुपमा २ सय मिलिनयन अमेरिकी डलर अर्थात झण्डै २४ अर्ब रुपैयाँ सहुलियत पूर्ण ऋण स्वीकार गरेको छ

काठमाडौं कात्तिक ६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना परीक्षण र उपचारमा तत्काल पूर्ण जिम्मेवारी लिन सरकारसँग माग गरेको छ। सरकारले संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको आदेशविपरीत कोभिड–१९ संक्रमितको

काठमाडौं कात्तिक ६ । सत्तारूढ नेकपाका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ रअका प्रमुख सामन्तकुमार गोयलबीच भएको भेटवार्ता कूटनीतिक मर्यादाविपरीत रहेको

काठमाडौं कात्तिक ६ । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ रअ का प्रमुख सामन्त कुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको पुष्टि भएको छ । भेटका बारेमा प्रधानमन्त्रीको

काठमाडौं कात्तिक ५ । भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त कुमार गोयल काठमाडौं आएका छन्। उच्च सुरक्षा स्रोतका अनुसार उनी केही समयको लागि मात्रै काठमाडौं पुगेका हुन्। ‘उनी काठमाडौं पुगेका

काठमाडौं कात्तिक ५ । कर्णाली प्रदेशको विवादका विषयमा नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ । बुधबार बिहान खुमालटारमा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।

काठमाडौं कत्तिक ५ । बाढी पहिरोबाट क्षतिग्रस्त बस्तीको व्यवस्थापन स्थानीय तहसँगको समन्वयमा गरिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.अनिल पोखरेलले स्थानीय

काठमाडौं कात्तिक ५ । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध आन्दोलन घोषणा गरेको छ । सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको