राजनीति

सत्तारुढ नेकपाको सचिवालय बैठक सर्‍यो

काठमाडौं असोज १७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबारका लागि बोलाएको सचिवालय बैठक स्थगित भएको छ । हालै सरकारले गरेका केही महत्वपूर्ण राजनीतिक नियुक्ति र पार्टीका अन्य विषयमा

बाढी पहिरो प्रभावितहरुको व्यवस्थापन हिउँदसम्म हुन्छ : गृहमन्त्री थापा

काठमाडौं असोज १६ । गृहमन्त्री रामबहादुर थापा बादलले बाढी पहिरोबाट प्रभावित नागरिकहरुको व्यवस्थापन हिउँदसम्म गरिसक्ने बताएका छन् । अस्थायी रुपमै भएपनि सिन्धुपाल्चोक, बाग्लुङ, कालिकोट लगायत देशभरी नै बाढी पहिरोबाट प्रभावित

विप्लव समूहलाई वार्तामा आउन प्रधानमन्त्री ओलीको आव्हान

काठमाडौं असोज १६ । नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वरत पक्षलाई वार्तामा आउन आग्रह गरेका छन् । उनले वार्तामार्फत समस्या समाधान गर्न सरकार तयार

फरक क्षमताका महिलाहरूको संरक्षण हुनेगरी काम गर्न सरकारलाई निर्देशन

काठमाडौं असोज १६ । फरक क्षमताका महिलाहरूको संरक्षण हुनेगरी कोभिड–१९ प्रतिकार्यका कार्यसम्पादन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । कोभिडले अपाङ्गता भएका महिलाहरुको रोजगारी र आयआर्जनमा देखिएको समस्याले दैनिक

प्रदेश ५ को राजधानी भालुवाङमा, नाम लुम्बिनी राखिने

दाङ असोज १६ । प्रदेश नं ५ को स्थायी राजधानी दाङको राप्ती गाउँपालिकास्थित भालुवाङमा रहने भएको छ भने नाम लुम्बिनी राखिने भएको छ। नेकपाका शीर्ष नेताहरु भालुवाङ बजारलाई प्रदेश राजधानी

वामदेवको मुद्दा फेरि पनि ‘हेर्दाहेर्दै’मा राखियो

काठमाडौं असोज १६ । नेपाल कम्युस्ट पार्टीका नेता वामदेव गौतमको राष्ट्रिय सभामा मनोनित गर्ने निर्णयविरूद्ध दर्ता भएको रीटको सुनुवाई शुक्रबार पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । अर्को सुनुवाई अर्को हप्ता

सत्तारुढ नेकपाको सचिवालय बैठक शनिबार

काठमाडौँ असोज १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजदूतलगायतका नियुक्ति एकलौटी गरेको भन्दै विवादित बन्न लागेको सत्तारुढ नेकपाले सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक शनिबार ४ बजे प्रधानमन्त्री निवास

डा केसीलाई अनसन फिर्ता लिन सरकारको आग्रह

काठमाडौं असोज १५ । सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अनसनरत डा. गोविन्द केसीलाई अनसन फिर्ता लिन आग्रह गरेका छन् । कोरोना भाइरसको जोखिम बढेको कारण अनसन फिर्ता लिनका लागि

राजदूत सिफारिसमा प्रधानमन्त्री ओलीको एकलौटी निर्णय, प्रचण्ड असन्तुष्ट

काठमाडौं असोज १५ । सरकारले गरेको तीन राजदूत सिफारिसप्रति सत्तारुढ नेकपाभित्र असन्तुष्टि देखिएको छ। सरकारका महत्वपूर्ण निर्णयहरु पार्टीसँग छलफल गरेर गर्ने सचिवालय र स्थायी समितिको निर्णय विपरीत अध्यक्षसमेत रहेका प्रधानमन्त्री