
काठमाडौं, साउन १४ । सरकारले अर्को साता प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ। सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रको आग्रहमा निर्वाचन मिति

काठमाडाैं,साउन १२ । संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन् । उनी आज अपरान्ह नयाँदिल्ली हुँदै काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर

काठमाडौं ,साउन १२ । बाबुराम भट्टराईले नयाँ पार्टी खोलेका छन् । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ‘नेपाल समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका हुन् । जनता समाजवादी पार्टीबाट अलग हुनुभएका भट्टराईले नयाँ

काठमाडौं,साउन ११ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । झापा रहदा स्थानीय तह निर्वाचनको समीक्षाका समेत हुनेछ । गत वैशाख ३० गते

काठमाडौं,साउन ११ ।स्थानीय तह निर्वाचनमा देशभरका वडाध्यक्षहरूले पाएको मतका आधारमा नेकपा एमालेभन्दा नेपाली कांग्रेस करीब लाख मतले अघि देखिएको छ । आयोगले सार्वजनिक गरेको आधिकारिक मत विवरणअनुसार नेपाली कांग्रेसले वडाध्यक्षहरूको

काठमाडौं,साउन ७ । नेकपा एकीकृत समाजबादीलाई माओवादीले धोका दिएको एकीकृत समाजवादीका नेता राजेन्द्रप्रकाश लोहनीले बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै नेता लोहनीले यसबारे खुलासा गरेका

काठमाडौं,साउन ६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा माआवादी केन्द्रले गर्ने दाबी गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा बोल्दै

काठमाडौं,साउन ६ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको भन्ने विषयमा संसदीय विशेष छानविन समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग बिहीवार करीब ३ घण्टा बयान लिएको छ । बिहान

काठमाडौं,साउन ५ । नेकपा (एकीकृत समाजवादी) का सांसद एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकको राष्ट्रियतामाथि गम्भीर खतरा मडारिरहेको बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो कुरा बताएका