
काठमाडौँ,साउन ३ । नेकपा (एकीकृत समाजवादी) ले बाम एकताको लागि पहल गर्ने भएको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले बाम एकताको लागि पहल गर्ने निर्णय गरेको हो ।

काठमाडौं,साउन १ । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता नहुने भएको छ । प्रचन्ड मोदीलाई नभेटि स्वदेश फर्किंन

काठमाडौं,असार ३२ । नेकपा एमालेका नेता तथा शिवपुरी गाउँपालिकाका नेकपा एमालेका प्रत्यासी उम्मेदवार जितेन्द्र बिष्टले नेकपा एमाले नीति बिचार र सिद्धान्तमा हिड्न नसकेको बताएका छन् । शनिबार राजधानीमा भएको एमाले

काठमाडौं,असार ३१ । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा १४८ मत परेको थियो ।

काठमाडौं, असार ३१। आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल विषयमा नेपाली कांग्रेस एकमतसाथ अघि बढ्ने देखिएको छ । यसअघि, स्थानीय तह निर्वाचनमा गठबन्धनबीच चुनावी तालमेल

काठमाडौं,असार ३० । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित ९ जनालाई कारबाही गरेका छन् । सोसँगै पदमुक्त समेत गरेको जनाएको छ । बिहीबार

बुटवल,असार ३० । नेपाल प्रेस युनियनको केन्द्रीय महासचिवमा नकुल अर्यालले उम्मेदवारी घोषणा गरेका छन् । अर्यालले बुधबार सामाजिक सन्जालमार्फत उम्मेदवारी घोषणा गरेका हुन् । आफूले पत्रकारिता गर्दा देखे भोगेका समस्याहरुको

काठमाडौ,असार २८ । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले चुनावी गठबन्धन औचित्यहीन रहेको बताएका छन। उनले स्थानीय चुनावमा पनि लुम्बिनी प्रदेशमा गठबन्धन सफल हुन नसकेको सुनाए। सोमबार केन्द्रीय समिति

काठमाडौं,असार २७ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउनको पहिलो हप्ता निर्वाचनको मिति घोषणा हुने बताएका छन्। उनले सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा सो कुरा बताएका हुन्। थापाले आगामी साउनको