राजनीति

विद्युतीय गाडीमा टाटा, नेटाभी र कियालाई फाइदा पुग्ने गरी बजेट ल्याइयोः केपी ओली

काठमाडौं,असार २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई विद्युतीय गाडी आयातमा समेत प्रश्न गरेका छन । उनले अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्षको बजेटमा टाटा, नेटाभी र किया

गगन थापाले मागे अर्थमन्त्रीको राजीनामा

काठमाडौं,असार २० । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै महामन्त्री थापाले

श्रमिकको योगदानको उचित कदर हुनेगरी काम गर्छौं : श्रममन्त्री कुँवर

काठमाडौं,असार २० । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले श्रमिकको योगदानको उचित मूल्यांकन हुनेगरी काम गर्ने उद्घोष गरेका छन् । मन्त्रालयमा आइतवार भएको सामाजिक सुरक्षा कोष र श्रम तथा

आफैले बनाएको पार्टीले वामदेव गौतमलाई सात दिनमै निष्कासन गर्यो

काठमाडौं,असार १८ । नेकपा एकता राष्ट्रिय अभियानमा आवद्ध चार दलले सो पार्टीका संयोजक वामदेव गौतमलाई निष्कासन गरेका छन् । अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी),

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता, चुनाव चिन्ह गोलाकारभित्रको घण्टी

काठमाडौं,असार १७ । रवि लामिछानेको स्वतन्त्र पार्टी दर्ता भएको छ । निर्वाचन आयोगमा लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको हो । निर्वाचन आयोगको शुक्रबार बसेको बैठकले सो दल दर्ता

बल्ल स्थानीय निर्वाचन समीक्षामा जुट्दै कांग्रेस

काठमाडौं, असार १७। प्रदेश र प्रतिनिधिसभा निर्वाचन तयारीमा जुट्नुपर्ने बेलामा नेपाली कांग्रेसले वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको समीक्षाका लागि बैठक बोलाएको छ। स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई

जसपामा किचलोः सहमतिमै छुट्टिने

काठमाडौं, असार १७। जनता समाजवादी पार्टी (जसपा) को विवाद उत्कर्षमा पुगेका बेला संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई र कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवबीच गालीगलौज नगरी छुट्टिन ‘जेन्टलमेन एग्रिमेन्ट’ (भद्र

ओली–गौतम छलफल सकारात्मक

काठमाडौं, असार १७ । विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि छलफल सुरु भएको छ । एकअर्कालाई नरुचाउने नेताहरू अब एकै ठाउँ बसेर कम्युनिस्ट एकीकरणबारे वातावरण बन्दै गएको छलफलमा सहभागी

बाबुराम र उपेन्द्र छुट्टिने सहमति !

काठमाडौँ,असार १६ । जनता समाजवादी पार्टी फेरि फुट्ने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका संयोजक डा. बाबुराम भट्टराई सहमतिमै अलिग्गने भएका हुन् ।उनीहरुबीच सहज तवरले अलग