समाचार

सहकारीको रकम दुरुपयोग, अपचलन र ठगीमा संलग्न १८ जना फरार, सम्पर्कमा ल्याउन सरकारलाई निर्देशन

काठमाडौं,साउन १५ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सहकारीको रकम दुरुपयोग, अपचलन र ठगीमा संलग्न भई फरार रहेका १८ जनालाई सम्पर्कमा ल्याउन सरकारलाई निर्देशन दिने

भेनेजुएलाको राष्ट्रपतिमा तेस्रो पटक मादुरो निर्वाचित, विपक्षीद्वारा चुनावमा अनियमितताको आरोप

भेनेजुएला,साउन १५ । भेनेजुएलाको राष्ट्रपतिमा तेस्रो पटक निकोलस मादुरो निर्वाचित भएका छन् ।  राष्ट्रिय निर्वाचन परिषद् (सीएनई)ले मादुरोले ५१ प्रतिशतभन्दा बढी मत पाएर राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ ।

गण्डकी प्रदेशमा ९५ प्रतिशत पर्यटकको भुक्तानी नगदमै

काठमाडौं,साउन १५ । पर्यटकीय राजधानी पोखरालगायत गण्डकी प्रदेश घुम्ने विदेशी पर्यटकले खाना र अन्य सेवाको भुक्तानी कार्ड, माोबाइल वालेटबाट भन्दा नगदै गर्ने गरेको एक अध्ययनले देखाएको छ । गण्डकी प्रदेश

बागमतीसहित तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस

काठमाडौ,साउन १४ । नेपाल सरकार मन्त्रिपरिषदको सोमबारको बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गर्ने निर्णय गरेको छ ।  बैठकपछि कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा

ऊर्जामन्त्री खड्का र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ, साउन १४ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा आज भएको भेटमा

सिग्देललाई मुकायम प्रधान सेनापतिको जिम्मेवारी

काठमाडौं,साउन १४ । नेपाली सेनाको कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी रथी अशोकराज सिग्देलले पाएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सिग्देललाई कामु प्रधान सेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

अमेरिकामा नेपाली युवकको गोली हानी हत्या

काठमाडौ,साउन १४ । अमेरिकाको टेक्ससमा एक नेपाली युवाको गोली हानी हत्या भएको छ। लुटेराहरूको एक समूहले टेक्ससको वेको सिटी नजिक ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय नेपाली युवक दीपक वलीको

सुनचाँदीको मूल्यमा बढोत्तरी, प्रतितोला कति बढ्यो ?

काठमाडौं,साउन १४ । साताको दोस्रो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । सोमबार छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको हो । आइतबार १ लाख ४५ हजार ७०० रुपैयाँमा

पोखरामा स्कुल बस दुर्घटना, १ को मृत्यु २९ विद्यार्थी घाइते

पोखरा,साउन १४ । पोखरामा सोमबार बिहान स्कुल बस दुर्घटना हुँदा २९ विद्यार्थी घाइते भएका छन् । पोखरा महानगरपालिका–२१ फुर्सेखोलाको घुम्तीमा रामदीबाट बिरौटा फर्कने क्रममा एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस