समाचार

पञ्चकन्या गाउँपालिकाको १९औँ (हिउँदे) गाउँसभा अधिवेशन सम्पन्न

नुवाकोट, पुस २४ । पञ्चकन्या गाउँपालिकाको गाउँसभाको १९औँ (हिउँदे) अधिवेशन बिहीबार सम्पन्न भएको छ। अधिवेशन पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङको सभाध्यक्षतामा सम्पन्न भएको हो। अधिवेशनमा गाउँपालिकाको चालु आर्थिक वर्षका कार्यक्रम,

शिवपुरी गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि कुम्भेश्वर माविलाई

नुवाकोट, पुस २४ । शिवपुरी गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि कुम्भेश्वर माध्यमिक विद्यालयले हात पारेको छ। पुस २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिता आज बिहीबार शिवपुरी

कुलमान घिसिङसँगको सहमतिलाई पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारीमा रास्वपा

काठमाडौँ, पुस २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्व मन्त्री कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टीको आन्तरिक प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताउनुभएको छ। चितवन जिल्ला अदालतमा

म्याग्दीको चिउरीबोट जंगलबाट पाँच थान अवैध भरुवा बन्दुक बरामद

म्याग्दी, पुस २४ । म्याग्दीको मालिका गाउँपालिका–४ स्थित चिउरीबोट जंगलमा लुकाइछिपाइ राखिएका पाँच थान अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ

प्रतिनिधिसभा निर्वाचनका लागि १ लाख ३३ हजार ९८० म्यादी प्रहरी भर्ना आह्वान

काठमाडौँ, पुस २४ गते । नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्नाका लागि आह्वान गरेको छ। प्रहरी प्रधान

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा २ हजारले सस्तियो

काठमाडौँ,पुस २४। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई हजार रुपैयाँले घटेको हो भने चाँदी प्रतितोला १०० रुपैयाँले घटेको छ। महासंघका

चन्द्रगढी विमानस्थल दुर्घटना छानबिन गर्न दुई समिति गठन

झापा,पुस २४झापाको चन्द्रगढी विमानस्थलमा भएको बुद्ध एयरको जहाज दुर्घटनाबारे दुई छुट्टाछुट्टै समितिले छानबिन गर्ने भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिट एयरका वरिष्ठ क्याप्टेन विनोद पुरीको नेतृत्वमा मन्त्रालयस्तरीय

बर्दियामा प्रहरीको गोली लागेर लागुऔषध कारोबारी पक्राउ, एक घाइते

बर्दिया,पुस २४ । बर्दियामा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। गुलरिया नगरपालिका–११ लालपुर क्षेत्रमा लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड गोली चलाएको हो। जिल्ला प्रहरी

खाद्य कम्पनीद्वारा १० केन्द्रबाट एक लाख ३२ हजार क्विन्टल धान खरिद

काठमाडौँ, पुस २४ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशका विभिन्न १० वटा कार्यालयमार्फत एक लाख ३२ हजार क्विन्टल धान खरिद गरेको छ। कम्पनीले गत कात्तिक ११ गतेदेखि धनगढीबाट