
नुवाकोट, चैत ७। नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ भद्रुटार च्वान्डाँडाबाट १७ वर्षीय युवक बेपत्ता भएका छन्। स्थानीय संकल्प लोहनी बिहीबार बेलुका घरबाट “खत्रीबेसीमा नारायण पूजा जान्छु” भन्दै निस्किएको र हालसम्म सम्पर्कविहीन भएका

पाँचथर,चैत ७– नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधि सभा सदस्य भिष्मराज आङ्देम्बेलाई पितृशोक परेकाे छ । उहाँका पिता तथा प्रजातन्त्र सेनानी घनेन्द्रराज आङ्देम्बेको निधन भएपछि परिवारसहित समग्र कांग्रेस वृत्त शोकमग्न बनेको

काठमाडौँ, चैत ७। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपाली कांग्रेस को भ्रातृ संस्थाबाट कार्यगत रूपमा अलग हुने निर्णय गरेको छ। काठमाडौंमा सम्पन्न नेविसंघको सिनेट बैठकले संघलाई अब विद्यार्थीको हितग्राही संस्थाका

काठमाडौँ, चैत ७। जेनजी आन्दोलनकी अगुवा रक्षा बम ले आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पुनः माग गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्की लाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमार्फत लेखेकी

रुकुम पूर्व,चैत ७ । रुकुम पूर्वमा भारी हिमपातको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका १ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध

सर्लाही, चैत ७। मधेश प्रदेशमा पाँच महिनापछि शुक्रबार साँझ मेघगर्जन र हावाहुरीसहित वर्षा परेको छ। किसानहरूका अनुसार हावाहुरीले भर्खरै घोगा लागेको हाइब्रिड मकैमा व्यापक क्षति पुर्याएको छ। लालबन्दी नगरपालिका–४ का

काभ्रेपलाञ्चोक, चैत ७। शुक्रबार परेको वर्षाका कारण अवरुद्ध भएको बीपी राजमार्ग शनिबार बिहान सुचारु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका नायब उपरीक्षक रबिन बिष्टका अनुसार बिहान साढे ३ बजे अवरुद्ध

नुवाकोट,चैत ७ । चुनावपछि धन्यवाद ज्ञापनका लागि आफ्नै क्षेत्रमा पुगेका नुवाकोट -१ प्रतिनिधिसभा सांसद डा. बिक्रम तिम्सिना ककनी गाउँपालिका–१ मा जेन्जी आन्दोलनका शहिद शुभराज बलामी का आमा भगवती बलामीलाई घरमै

नवलपुर,चैत ७ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्ड को दाउन्ने क्षेत्रमा वर्षा र लेदो माटोका कारण यातायात सञ्चालन प्रभावित भएको छ। सडक अत्यधिक चिप्लो हुँदा सवारी साधनहरू उकालो चढ्न