समाचार

तेस्रो खोलेगाउँ महोत्सव पुस ३० गते, स्थानीय उत्पादन र संस्कृतिको प्रवर्द्धन मुख्य उद्देश्य

नुवाकोट,पुस १९ । शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा तेस्रो खोलेगाउँ महोत्सव आगामी २०८२ पुस ३० गते आयोजना हुने भएको छ। महोत्सवलाई सांस्कृतिक, पर्यटन तथा कृषि–व्यापारिक मेलाका रूपमा सञ्चालन गरिने

अत्यधिक चिसो बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो- ‘अत्यावश्यक काम बाहेक बाहिर ननिस्कनु’

काठमाडौँ,पुस १९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर अत्यधिक चिसो बढ्दै गएकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार चिसोका कारण रुघाखोकी, ज्वरो,

तादी गाउँपालिकाका दुई विद्यालयका २६० विद्यार्थीलाई न्यानो कपडा वितरण

नुवाकोट,पुस १९। शिक्षा समाज सुधारको मेरुदण्ड भएको उल्लेख गर्दै जिल्लाको तादी गाउँपालिका–१ काल्चे स्थित भौगोलिक रूपमा विकट क्षेत्रका मंगलेश्वरी आधारभूत विद्यालय र कल्पेश्वरी आधारभूत विद्यालयका २६० जना विद्यार्थीलाई न्यानो कपडा

नुवाकोट–१ बाट प्रतिनिधिसभा सदस्यका लागि बद्री मैनाली सिफारिस

नुवाकोट,पुस १९। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ नेकपा एमाले नुवाकोट क्षेत्र नं. १ समन्वय कमिटी बैठकले नुवाकोट जिल्ला कमिटी अध्यक्ष बद्री मैनालीलाई सर्वसम्मत रूपमा उम्मेदवारका

रास्वपाका समानुपातिक उम्मेदवार सचिन ढकालले बन्द सूचीबाट नाम फिर्ता लिए

काठमाडौं,पुस १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक उम्मेदवार बनेका सचिन ढकालले बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा रहेका सचिनलाई रास्वपाले बालेन

स्वीट्जरल्याण्ड बारमा आगलागीमा परी घाइते भएकाको सङ्ख्या ११९ पुग्यो

स्विट्जरल्यान्ड,पुस १९ । स्वीस बारमा भएको आगलागीमा परी घाइते भएकाको सङ्ख्या ११९ पुगेको छ । दक्षिणपश्चिमी स्विट्जरल्यान्डको क्रान्स–मोन्टाना स्की रिसोर्टमा भएको आगलागीमा परी घाइते भएका बाँकी छ जनाको पहिचान पुष्टि

कांग्रेस महामन्त्रीको विशेष भेलामा नजाने शेखर कोइरालाको घोषणा

काठमाडौं,पुस १९ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले महामन्त्रीहरूले आह्वान गरेको विशेष भेलामा सहभागी नहुने स्पष्ट गर्नुभएको छ। कांग्रेस केन्द्रीय समितिको बैठकले आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय

आलु रातो प्रतिकिलो रु ३२, अन्य तरकारी तथा फलफूलको मूल्य ?

काठमाडौं,पुस १९ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १२०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो

एकाबिहानै ४.६ म्याग्निच्युडको भूकम्प

ताप्लेजुङ,पुस १९ । ताप्लेजुङ जिल्लाको फालाइचा आसपास केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनइएमआरसी) तथा खानी तथा भूगर्भ विभाग (डीएमजी)का अनुसार भूकम्प