समाचार

सुशीला कार्की अन्तरिम सरकार प्रमुख बन्ने सम्भावना, वार्ता निष्कर्षविहीन

काठमाडौँ,भदौ २७— जेनजी आन्दोलनको जगमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शासन सत्ताको बागडोर सम्हाल्न आउने प्रारम्भिक सहमति बनेको छ। यससँगै नेपालको इतिहासमा पहिलोपटक महिला सरकार प्रमुख पाउने सम्भावना करिब निश्चित बनेको छ।

उपत्यकामा निषेधाज्ञा र कर्फ्यू आदेशलाई निरन्तरता

काठमाडौँ,भदौ २६— काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यू आदेशलाई निरन्तरता दिने निर्णय भएको छ। पछिल्लो सुरक्षा परिस्थितिको समीक्षा गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिहरूले जनधनको सुरक्षाका लागि सो

कारागारबाट फरार १४ हजारभन्दा बढी कैदी–थुनुवा फर्किन प्रहरीको आग्रह

काठमाडौँ,भदौ २६— प्रहरी प्रधान कार्यालयले जेनजी आन्दोलनपछि देशभरका कारागार तथा प्रहरी कार्यालय तोडफोड र आगजनीका क्रममा फरार भएका कैदीबन्दी र थुनुवालाई तुरुन्तै आत्मसमर्पण गर्न अनुरोध गरेको छ। नेपाल प्रहरीका केन्द्रीय

पूर्व राष्ट्रपति भण्डारी : संवैधानिक प्रावधानअनुसारै मुलुकलाई निकास दिनुपर्छ

काठमाडौँ,भदौ २६ — पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै संवैधानिक प्रावधानअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिएकी छिन् । आज एक विज्ञप्ति जारी गर्दै उनले जेनजी आन्दोलनपछि प्रधानमन्त्रीले

सर्वोच्च अदालत आइतवारदेखि सेवा सुचारु गर्ने

काठमाडौँ, भदौ २६— जेनजी आन्दोलनका कारण रोकिएको सर्वोच्च अदालतको सेवा आइतवार (भदौ २९ गते)देखि पुनः सुचारु हुने भएको छ। अदालतले आज प्रेस विज्ञप्ति जारी गर्दै बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता र

राष्ट्रपतिलाई संक्रमणकाल अन्त्य गर्न पहल गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौँ, भदौ २६ — नेपाल पत्रकार महासङ्घले मुलुकको तत्कालको संक्रमणकालीन अवस्थाको शीघ्र अन्त्य गरी शान्तिपूर्ण रूपमा विद्यमान समस्या समाधान गर्न राष्ट्रपतिलाई संवैधानिक र राजनीतिक पहल गर्न आग्रह गरेको छ। महासङ्घका

देशभर कैदी नियन्त्रणमा सेनाको सक्रियता, १९२ जना पक्राउ

काठमाडौँ, भदौ २६ — नेपाली सेनालगायत अन्य सुरक्षा निकाय परिचालन भएपछि भागेका कैदीहरूलाई नियन्त्रणमा लिने कार्य तीव्र बनेको छ। भदौ २५ गते बेलुकी ६ बजेदेखि आज बिहान ६ बजेसम्म थप

तीनकुनेमा एउटै पासोमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला

काठमाडौँ, भदौ २६ — राजधानीको तीनकुनेमा एउटै पासोमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ। प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडाका अनुसार अन्दाजी ३० देखि ३५ वर्ष उमेर

अन्तरिम मन्त्रिपरिषद् नेतृत्वका लागि कुलमान घिसिङलाई प्रस्ताव गर्ने जेन–जी नेपालको निर्णय

काठमाडौँ, भदौ २६ — राजनीतिक संकट समाधानका लागि जेन–जी नेपालले अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वका लागि कुलमान घिसिङलाई प्रस्ताव गर्ने निर्णय गरेको छ। जेन–जी नेपालको एक समूहले जारी गरेको विज्ञप्तिमा भ्रष्टाचार अन्त्य,