विशेष समाचार

सुनको मूल्यमा वृद्धि

काठमाडौ,मंसिर २४ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला चार सय रुपियाँले बढेर एक लाख ५० हजार एक सय रुपियाँमा कारोबार भएको

हुम्लामा हिउँ पर्यो

हुम्ला,मंसिर २४ । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । गए रातिदेखि हुम्लामा हिमपात भएको हो । सोमबार बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने

सार्कको निरन्तर सक्रियता आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क राष्ट्रबिच पारस्परिक विश्वास, साझेदारी र सहयोगलाई बढावा दिनु सार्कको प्रमुख भूमिका रहेको बताएका छन् ।  दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) ४० औँ बडापत्र दिवसको अवसरमा

मौसम पूर्वानुमान: विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ,मंसिर २४ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र कोशी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही र बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक

गाउँ हाँक्छन् कैलालीका नेतृत्वकर्ता (भलमनसा) महिला

कैलाली,मंसिर २४ । कैलालीमा थारू समुदायको गाउँको नेतृत्वमा परिवर्तन आउन थालेको छ । परम्परागत रूपमा गाउँको नेतृत्वकर्ता (भलमनसा) को काम पुरुषले गर्दै आए पनि पछिल्लो समय महिलासमेत यसको भूमिकामा रहेर उदाहरणीय

निजामती विधेयकमा दफावार छलफल सुरु

काठमाडौँ, मङ्सिर २४ । समितिमा दफावार छलफलका लागि पठाइएको छ महिनापछि प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती विधेयकको दफावार छलफल प्रारम्भ गरेको छ । औपचारिक रूपमा विधेयकका संशोधनकर्ता सदस्यलाई

सहकारीमा दोस्रो तहको नियामक गठनका लागि अध्यादेशको तयारी

काठमाडौं,मंसिर २४ । सरकारले बचत तथा ऋण सहकारीहरूको नियमन गर्न ‘सहकारी नियमन आयोग’ गठनको तयारी अघि बढाएको छ । सर्वसाधारणको बचत फिर्ता गर्न नसकी समस्याग्रस्त हुने सहकारीको संख्या बढ्दै गएपछि

धरहरामा सर्वसाधारणको भीड, १२ दिनमै २७ लाख बढी संकलन

काठमाडौं,मंसिर २३ । नौ वर्षपछि सर्वसाधारणका लागि खुला भएको धरहरा चढ्नका लागि सर्वसाधारणको भीड लाग्न थालेको छ  । गत असोज ३ गतेबाट सर्वसाधारणका नि:शुल्क खुला गरिएको धरहरा मङ्सिर ९ गतेबाट

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं,मंसिर २३ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो