विशेष समाचार

यस्ता छन् मन्त्रिपरिषदका पछिल्ला निणर्यहरु

काठमाडौं,साउन १६ । सरकारले मन्त्रिपरिषदले गरेको निणर्य सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज नियमित पत्रकार सम्मेलनमार्फत सोमवार बसेको मन्त्रिपरिषद बैठकको निणर्य सार्वजनिक गरेका

बिरामी लिएर उडेको हेलिकोप्टर खेतमा आकस्मिक अवतरण

डोल्पा,साउन १६ । डोल्पाबाट बिरामी लिएर सुर्खेत जाँदै गरेको हेलिकोप्टर  प्रतिकूल मौसमको कारण आकस्मिक अवतरण भएको छ।  सुर्खेतको लेखबेंसी नगरपालिका–६ पुरानो घाट नजिकै धान खेतमा आकस्मिक अवतरण गरिएको हो। आकस्मिक अवतरणपछि हेलिकोप्टर  ठूलो दुर्घटनाबाट

नयाँ बसपार्कमा पार्किङ गरिराखेको बसभित्र युवकको शव फेला

काठमाडौ,साउन १६ । काठमाडौँको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका-२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक पार्किङ गरेर राखेको बा २

एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा

ललितपुर, साउन १६। च्यासल स्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ। गएराती परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले सो क्षेत्र डुबानमा पारेको हो।

तोलामा १ हजार ८०० रुपैयाँ महँगियो सुन, चाँदीको भाउ पनि बढ्यो

काठमाडौं,साउन १६ । सुनको भाउ फेरि महँगिएको छ । बुधवार छापावाला सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँ बढेको हो । अघिल्लो दिन नेपाली बजारमा १ लाख ४६ हजार रुपैयाँमा

बाढीले बगाएर हाइड्रोमा कार्यरत २ जना मजदुर बेपत्ता 

काठमाडौं, साउन १६ । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा इर्खुवा खोलाको बाढीले २ जनालाई बगाएको छ । गए राती १ बजेतिर आएको बाढीले हाइड्रो निर्माणमा खटिएका २ जना कामदार हराएको जिल्ला प्रहरी

सहकारी नियमनको जिम्मेवारीबाट भाग्दै राष्ट्र बैंक

काठमाडौं,साउन १६ । वाणिज्य बैंकपछि ठूलो कारोबार गर्ने सहकारी संस्थामा समस्या बढ्दै गए पनि नेपाल राष्ट्र बैंकले प्रत्यक्ष रूपमा नियमन तथा सुपरिवेक्षणको जिम्मेवारी नलिने संकेत गरेको छ ।  संघीय संसद्ले

खिर खाने दिनमा ६५ करोडभन्दा धेरैको दुध खपत

काठमाडौं,साउन १६। मंगलबार एकैदिनमा ६५ करोड १० लाख रुपैयाँ बराबरको करीब ९० लाख लिटर दुध खपत भएको छ ।  नेपाल डेरी एशोसिएशनले दिएको जानकारी अनुसार देशभर खिर खाने दिनको अवसरमा

भ्रमपूर्ण समाचारको विश्वास नगर्न वायुसेवा सञ्चालक संघको अपिल

काठमाडौं,साउन १५। वायुसेवा सञ्चालक संघले भ्रमपूर्ण समाचारहरु प्रति विश्वास नगर्न आग्रह गरेको छ । संघ तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भए गरेका काम कारवाहीहरु तथा घटना/दुर्घटनाको सीमित स्वार्थ परिपूर्तिका लागि