
काठमाडौं,साउन १८। नेपालमा सन २०२४ को जुलाई महिनामा ६४ हजार ५९९ जना विदेशी पर्यटक भित्रिएका छन् । यो संख्या गत वर्षको सोही महिनाको तुलनामा ११ दशमलव ९ प्रतिशतले बढी हो

काठमाडौ,साउन १७ । नेकपा (एमाले) ले १७ जना केन्द्रीय सदस्य मनोनीत गरेको छ। बिहीबार बसेको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो। एमाले महासचिव शंकर पोखरेलले बैठकले पार्टी

काठमाडौं,साउन १७ । अन्ततः पहिचान मेटाउने रणनीतिबाट सरकार पछि हटेको छ । राष्ट्रिय परिचयपत्रमा आफ्नो धार्मिक, सांस्कृतिक र जातीय पहिचान झल्किने पहिरन लगाएको फोटो राख्न नपाइने व्यवस्थाबाट सरकार पछि हटेको

काठमाडौं,साउन १७ । गत साउन ९ गते काठमाडौंमा भएको सौर्य एयरको विमान दुर्घटनामा परेर बाँच्न सफल भएका पाइलट मनिषरत्न शाक्य आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । शाक्य ९ गतेदेखि

काठमाडौं,साउन १७ । संक्रमणकालीन न्याय सम्बन्धि विधयेकमा सहमति जुटेको छ । बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको संयन्त्र बैठकले संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि मिल्न बाँकी विषयमा सहमति जुटेको हो । कार्यदलका सदस्यहरु

काठमाडौं,साउन १७ । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो । योसँगै छापावाला सुन

काठमाडौं,साउन १७ । नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने भएको छ । बिहीबार सूचना जारी गर्दै टेलिकमले नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब

लहान,साउन १७ । लक्ष्मीपुरतारी गाउँपालिका–२ पोखरभिण्डा घर भएका ६८ वर्षीय शास्त्रीय सङ्गीतका चर्चित गुरुदेव कामतको आफ्नै निवासमा बिहीबार विहान निधन भएको छ । मधुमेह बढेपछि ६ दिनदेखि खान र बोल्न

झापा,साउन १७ । झापामा लागूऔषध मुद्दामा पक्राउ परेका थुनुवाको उपचारको क्रममा मृत्यु भएको छ । मेचिनगर नगरपालिका–७ पालिया टोल बस्ने २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको हो । यही साउन