
काठमाडौं,कात्तिक १८ । यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले

दार्चुला,कार्तिक १८ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतद्वारा मिचिएको कालापानी क्षेत्रको नेपाली भू–भाग फिर्ता ल्याउने काम राष्ट्रिय अभिभाराका रुपमा रहेको बताएका छन् । शुक्रबार दार्चुलामा आयोजित विशाल

काठमाडौं,कात्तिक १८ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न भएको छ । यसपटक मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगी कायम

काठमाडौं,कात्तिक १८ । नाबालिका बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन

काठमाडौं,कात्तिक १८ । भारतबाट फेरी पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो । भारतबाट आएको नयाँ मूल्यसूची अनुसार पेट्रोल

सोलुखुम्बु, कात्तिक १८ । पर्यटक बढेपछि सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा पर्ने तेन्जिङ हिलारी (लुक्ला) विमानस्थलमा जहाजको उडान अवतरण बढेको छ । यो विमानस्थलमा अहिले दैनिक हवाईजहाजका ३० भन्दा बढी र हेलिकोप्टरका

काठमाडौं, कात्तिक १८। काभ्रेपलाञ्चोक जिल्लाको मन्डनदेउपुर नगरपालिका–८, धाईटारका मुरलीप्रसाद पौडेललाई प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनअगावै खेतमा आलु रोप्ने चिन्ता छ । वर्षभरिको खर्चको जोहो हुने आलु खेतीका लागि आवश्यक

काठमाडौं, कात्तिक १८ । विगत केही समययता आयात निर्यातमा गिरावट आएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज)मा ४१ अर्ब ८२ करोड १९ लाख रुपियाँको

नुवाकोट, कात्तिक १८ । जिल्लाको लिखु गाउँपालिका स्तरीय तरुण दलको कार्यसमिति गठन भएको छ । कार्यसमितिको अध्यक्षमा राजन ढकाल निर्वाचित भएका छन् । कार्यसमितिको उपाध्यक्षमा भगवान राई, भगवान अधिकारी, सचीवमा