विशेष समाचार

बुटवलमा बहुतले पार्किङस्थल अध्ययनको प्रक्रिया सुरु

बुटवल,भदौ १६ । बुटवलमा बहुतले पार्किङस्थल निर्माणका लागि अध्ययनको प्रक्रिया अघि बढेको छ । बुटवल उपमहानगरपालिका, नगर विकास कोष र परामर्शदाता कम्पनीका बीचमा डीपीआर तयारका लागि सम्झौता भएको छ ।

मुलुक सम्पत्ति शुद्धीकरणको ‘ग्रे एरिया’मा पर्ने जोखिम

. काठमाडौं,भदौ १६ । नेपाल सम्पत्ति शुद्धीकरण निवारणमा ‘ग्रे एरिया’मा पर्न सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । प्रतिबद्धताअनुसार सम्पत्ति शुद्धीकरण निवारणका लागि आवश्यक कानून संशोधन तथा कार्यान्वयनको अवस्था

एमाले–राप्रपा चुनावी तालमेल हुने संभावना बढ्यो

काठमाडौं, भदौ १५ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमाले र राप्रपाले सहकार्य गर्ने भएका छन् । यसको लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले नेतृत्वसँग पटक पटक भेटवार्ता गरिरहेका

काठमाडौं बुद्धनगरमा ६ तला माथिबाट खस्दा किशोर किशोरीको मृत्यु

काठमाडौं,भदौ १५ । काठमाडौंको बुद्धनगरमा निर्माणाधीन घरको ६ तला माथिबाट खसेर दुईजना किशोर किशोरीको मृत्यु भएको छ। प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार बुधबार साँझ निर्माणाधीन घरको ६ तला माथिबाट खसेर

जनता समाजवादी पार्टीको बागमती प्रदेश समिति पुनर्गठन

काठमाडौं,भदौ १५ । जनता समाजवादी पार्टी, नेपालको बागमती प्रदेश समिति पुनर्गठन भएको छ । बुधबार काठमाण्डौको नेपाः व्याङ्क्वेटमा आयोजित कार्यक्रमबाट जय गोलेको अध्यक्षतामा ८७ सदस्यीय समिति घोषणा गरिएको हो ।

कांग्रेस दाङ क्षेत्र नम्बर १ बाट प्रदेश र प्रतिनिधि सभाका उम्मेदवार सिफारिस

नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश “क” र” ख”ले आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस कार्य शुरु गरेको छ । प्रदेश “क”

रवि र कुलमानका लागि काठमाडौं–३ छाड्ने हरिशरणको घोषणा

काठमाडौं,भदौ १५ । स्वतन्त्र उम्मेदवारको रुपमा उठे कुलमान र रविलाई आफूले दाबी गर्दै आएको काठमाडौं–३ छाड्न तयार रहेको हरिशरणले सार्वजनिक रुपमा घोषणा गरेका हुन् । चुनावमा उठ्न आफू र कुलमानले

रहेनन् नुवाकोट त्रिशुलीका ‘खुवा बाजे’

नुवाकोट, भदौ १५ । अन्ततः नुवाकोट त्रिशुलीका भक्तकृष्ण श्रेष्ठ ‘खुवा बाजे’ रहेनन् । २००१ साल माघ महिनामा जन्मिएका श्रेष्ठको ७९ वर्षको उमेरमा बुधबार निधन भएको हो । त्यसो त बाजेलाई

कोरोना अपडेट: गत २४ घण्टामा थप २७१ जनामा संक्रमण, एकको मृत्यु

काठमाडौं,भदौ १५ । पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ९२० जनाको कोरोना परीक्षण गर्दा २७१ जनामा सङ्क्रमण