विशेष समाचार

राप्रपा महाधिवेशनः नेतृत्व चुन्न मतदान आज

काठमाडौं, मंसिर १८। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आगामी नेतृत्व चयनका लागि आज शनिबार मतदान हुँदै छ । राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

सुनको भाउ बढ्यो, तोलाको कति?

काठमाण्डाै,मंसिर १४ ।  सुनको भाउ आज पनि एक सय रुपैयाँले घटेको छ । हिजो सोमबार पनि सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको थियो  । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका

वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवसहित पाँचजना पदाधिकारी निर्विरोध

मंसिर, मंसिर १३। नेकपा एमालेको १०औं महाधिवेशनमा अध्यक्ष केपी ओलीसमेत आन्तरिक प्रतिस्पर्धामा भिडिरहेको बेला पाँचजना पदाधिकारी भने निर्विरोध निर्वाचित हुने भएका छन् । बिहान १० बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समयमा

एमाले महाधिवेशनमा प्यानल बनाए कारबाही, पर्चा–पम्प्लेटमा बन्देज

काठमाडौं,मंसिर ९ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा

एमाले महाधिवेशन उद्घाटनमा सात स्थानबाट जुलुस

चितवन, मंसिर १ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ महाधिवेशनको उद्घाटनअघि सात स्थानबाट जुलुस निकालिने भएको छ । विभिन्न जिल्लाबाट आउने सहभागीलाई व्यवस्थित गर्न फरक–फरक ठाउँबाट जुलुस गर्न लागिएको हो

नेता गौतमले गरे एमसिसी फिर्ता लिन आग्रह (विज्ञप्तिसहित)

काठमाडौँ,कात्तिक २४ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले एमसीसी परियोजना फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई आग्रह गरेका छन् । एमसीसी परियोजनालाई लिएर नेपाली जनमत विभाजित भैरहेको पछिल्लो अवस्थामा

आज भाइटिका, उत्तम साइत बिहान ११ बजेर ०२ मिनेटमा

काठमाडौं,कात्तिक २० । यमपञ्चक अन्तरगत तिहारको पाँचौँ दिन आज भाइटीका, दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले

ढाकाटोपी पारखीको बढ्यो चहलपहल

काठमाडौं ,कार्तिक १६ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदा ढाकाटोपी किन्नेको चहलपहल बढ्दै गएको छ । तिहारमा ढाकाटोपी लगाइदिँदा माइतीको मानप्रतिष्ठा बढ्छ भन्ने मान्यताले हरेक चेलीले आफ्ना दाजुभाइलाई उपहारका

बैंक लुट्ने क्रममा प्रहरी र लुटेराबीच झडप : २५ को मृत्यु

एजेन्सी, कात्तिक १५ । ब्राजिलमा कम्तीमा २५ जना बैंक लुटेरालाई गोली हानी मारिएको छ। आइतबार प्रहरी र लुटेराबीच भएको छुट्टाछुट्टै झडपमा परि कम्तीमा २५ जना लुटेरा मारिएका हुन्। माइनस गेरेइस