विशेष समाचार

भोटेकोशी बाढीबारे आपत्तिजनक भिडियो बनाउने युवक पक्राउ

काठमाडौँ, भदौ २३ । सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने तथा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने र अपमानित गर्ने सामग्री सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो

काठमाडौं, भदौ २३। नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १००

गोरखामा त्रिशूली किनारबाट हालसम्म ७५ शव सङ्कलन

गोरखा, भदौ २३ । रसुवा हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा बगेका मानिसका शव तथा मानव अङ्ग गोरखाका विभिन्न स्थानमा फेला परेका छन्। भदौ १० गतेदेखि मङ्गलबार बिहान ६ बजेसम्म

बाढी प्रभावित विद्यालय भोलिदेखि खुल्ने, पीडितलाई मासिक १० हजार घरभाडा

विदुर, भदौ २३ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित विदुर नगरपालिकाका अधिकांश विद्यालय भोलि भदौ २४ गतेदेखि सञ्चालनमा आउने भएका छन् । बाढी गएको दुई सातापछि नगरपालिकाले

भारत लैजान लुकाएर राखिएका ८०१ थान शालिग्राम बरामद

नवलपरासी, भदौ २३ । सुस्ता गाउँपालिका–३ पथरकलास्थित सीमा क्षेत्रबाट भारततर्फ अवैध रूपमा लैजान लुकाएर राखिएका ८०१ थान शालिग्राम प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार भन्सार छली गरी

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,भदौ २३- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८

सडक अवरुद्ध भएपछि काठमाडौँमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्यो

काठमाडौँ, भदौ २३ । भोटेकोशी हिमबाढीका कारण यातायात अवरुद्ध भएसँगै काठमाडौँ उपत्यकामा खाद्यान्न, हरियो तरकारी, फलफूल तथा खाना पकाउने एलपी ग्यासको मूल्य बढेको छ। वैकल्पिक र लामो मार्ग प्रयोग गरी

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

काठमाडौ,भदौ २३। आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । गत भदौ २३ गतेको ‘जेन्जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी

एक महिनादेखि कर्णाली राजमार्ग अवरुद्ध, मुगुमा ग्यास र खाद्यान्नको अभाव

मुगु, भदौ २३ । भारी वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत झ्यारी–गमगढी र गमगढी–छायलबगर सडकखण्ड करिब एक महिनादेखि अवरुद्ध हुँदा मुगुमा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएको छ। सडक अवरुद्ध भएपछि नेपालगञ्जलगायतका