
मुस्ताङ,भदौ २४- भोटेकोशीमा बाढीका कारण (रसुवागढी—केरुङ) नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयमा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ । भन्सार कार्यालयका अनुसार यही भदौ १० देखि २३ गतेसम्म

काठमाडौँ,भदौ २४- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन (आरडिएनए) को विवरण यथार्थपरक बनाउन निर्देशन दिनुभएको छ । मङ्गलबार अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले

काठमाडौँ,भदौ २४ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन)

काठमाडौं,भदौ २४ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको ‘विधान मस्यौदा समिति’मा चार जना केन्द्रीय सदस्यलाई सदस्य र एक जनालाई सदस्य–सचिवमा मनोनयन गर्नुभएको छ। महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित समितिमा

पोखरा,भदौ २४ । असोज १० गते आयोजना गर्ने तयारी गरिएको तेस्रो संस्करणको पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता देशमा उत्पन्न विषम परिस्थितिका कारण दुई साता पछि सरेको छ । प्रतियोगिता आगामी असोज

पर्सा,भदौ २४ । जनमत पार्टीको दोस्रो महाधिवेशन आगामी असोज १० गते वीरगञ्जमा हुने भएको छ। पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जस्थित टाउन हलमा आयोजना गर्ने तय भएको पर्सा अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी

मुस्ताङ,भदौ २४ । मुस्ताङको लोमन्थाङ आसपास केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार गएराति ९ बजेर ५३ मिनेटमा भूकम्प गएको हो। युरोपियन–मेडिटेरेनियन

नुवाकोट,भदौ २४ । नुवाकोटको विदुर नगरपालिकाभित्र भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीका कारण बन्द रहेका अधिकांश विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन्। नगर कार्यपालिकाले भदौ २१ गते गरेको निर्णयअनुसार

नुवाकोट,भदौ २४ । नुवाकोटको विदुरस्थित देवीघाटमा तादी खोलामाथि ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र पारिएको छ। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण देवीघाटस्थित