
सल्यान,भदौ २७ । सल्यानको त्रिवेणी गाउँपालिका–५, सिम्कमा बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। त्रिवेणी गाउँपालिका–५, सिम्कबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको लु.प्र. ०२००१

धादिङ,भदौ २७ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोसी–त्रिशूली बाढीबाट प्रभावित धादिङको गल्छी गाउँपालिका क्षेत्रको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा संयोजक प्रचण्डले विपत्ति लगत्तै नेपाली कम्युनिस्ट

नुवाकोट,भदौ २७। भोटेकोशी नदी हुँदै रसुवागढी नाकाबाट त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले बगाएर नुवाकोट ल्याएको महिलाको शवबाट सुनका गहना लुटेको आरोपमा पाँच जना युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय

बनेपा (काभ्रे),भदौ २७। चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौँ उपत्यकासहित यहाँका नेवार समुदायले मनाउने गुँला पर्व आज सम्पन्न हुँदैछ । पर्वका अवसरमा मौलिक बाजागाजासहित भोज (पारु भ्वय्) खाने

काठमाडौँ, भदौ २७ । रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा यतिबेला बेलाबेलामा ड्रोन देखिन्छ । राहत तथा अत्यावश्यक सामग्री बोकेर उड्ने ड्रोनतर्फ स्थानीयको नजर सहजै पुग्छ । केही समयअघिसम्म मानिस, घोडा र

पाल्पा,भदौ २७। दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो नहुँदै बारीमा पुग्ने, दिनभरि मकैका बोट नियाल्ने र बाँदरको बथान देखिनेबित्तिकै गुलेली र नक्कली बन्दुक लिएर धपाउने गर्थे ।

काठमाडौँ,भदौ २७।तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिड्दैछन् । नेपाल र युएईबीचको फाइनल खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा बिहान ७ः१५

काठमाडौँ, भदौ २७ । जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण हिमतालमा पानीको मात्रा बढ्दै गएपछि सरकारले उच्च जोखिममा रहेका चार ठुला हिमतालको पानी घटाउने तयारी थालेको छ। जलविज्ञान तथा जलस्रोत

काठमाडौं,भदौ २७ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७