विशेष समाचार

हुम्लामा ३० प्रतिशत रोपाइँ सम्पन्न

हुम्ला,जेठ २४ । हुुम्लामा तीस प्रतिशत मार्सी धान रोप्ने कार्य भएको छ । असार नलाग्दै किसानलाई रोपाइँको चटारो सुुरु भएको हो । जिल्लाका सात मध्ये ६ वटा गाउँपालिकामा धान खेती

गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी,जेठ २४ । गुल्मीमा घाँस काटने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर-४ रौताडी निवासी ३५ वर्षका राजु पोख्रेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले

स्रोत नखुलेको चार करोड रुपैयाँसहित नुवाकोटका गुरुङ पक्राउ

काठमाडौ,जेठ २४ । स्रोत नखुलेको चार करोड रुपैयाँसहित नुवाकोटका फुलबहादुर गुरुङ पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद तीन करोड ८९ लाख १३ हजार रूपैयाँसहित नुवाकोट

‍नुवाकोटको छ्हरे-टोखा सडकलाई पूर्वाधार मन्त्रालयबाट ६ करोड विनियोजन

नुवाकोट,जेठ २४ । जिल्लाको विभिन्न क्षेत्रबाट काठमाडौ आवतजावतका लागि छोटो दुरीको सडक खण्ड छहरे-टोखा अन्तर्गत गुर्जे-छहरे सडकखण्डको स्तरोन्नतिका लागि रु.६ करोड विनियोजन भएको छ । यद्यपि नुवाकोट प्रतिनिधिसभा निर्वाचन क्षेत्र

कोरोना अपडेट: नेपालमा थप २८ जनामा कोरोना संक्रमण

काठमाडौं,जेठ २४ । आज नेपालमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३७६ जनामा कोरोना परीक्षण गर्दा २८ जनामा

बञ्चरेडाँडा तर्फ १ सय ३० गाडी फोहर लगिँदै, स्थानीय भन्छन् -‘प्रहरी दमन भयो’

काठमाण्डाै,जेठ २४ । काठमाण्डौबाट फोहर लिएर १ सय २० वटा गाडी बन्चरेडाँडा ल्यान्डफिल साइट तर्फ लागेको छ ।प्रभावित क्षेत्रका सरोकार समितिले भने प्रहरीले आफुहरु माथि बल प्रयोग गरेको बताएका छन्

बर्दिया घटना छानबिन गर्न समिति गठन

काठमाडौ,जेठ २४ । गृह मन्त्रालयले बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं. २ मा सोमबार प्रहरीको गोलीबाट नविना थारुको मृत्यु भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।

घट्यो सुन र चाँदीको मूल्य

काठमाडौं, जेठ २४ । नेपाली बजारमा आज सुन र चाँदीको भाउमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ

पार्टीभन्दा मन्त्री शक्तिशाली

काठमाडौं, जेठ २४ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फेर्ने निर्णय गरे पनि बजेटको कारण देखाएर त्यसलाई कार्यान्वयन हुनबाट रोकिएको छ। सोमबार शपथ