
काठमाडौं,चैत ११ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्ष ०७९/८० को बजेट निर्माणका लागि उद्योग बाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सका अध्यक्ष तथा प्रतिनिधिसंग सुझाव लिएका छन् ।

काठमाडौँ,चैत ११ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि माग गरिएको म्यादी प्रहरीका लागि मागभन्दा दोब्बर बढी आवेदन परेका छन् । प्रहरी प्रधान कार्यालयले गत चैत ६

कपिलवस्तु,चैत १० । कपिलवस्तु अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्यांकन फ्लोअप तथा समिक्षामा लुम्बिनी प्रदेश मै उत्कृष्ट बनेको छ । सो अस्पताल कूल ८७ अंक प्राप्त गरि प्रदेश मै पहिलो भएको

बुटवल,चैत १० । सबै घरधुरीमा विद्युतको आपूर्ति गरी लुम्बिनी प्रदेशलाई आगामी ५ वर्षभित्र उज्यालो प्रदेश बनाइने भएको छ । प्रदेश सरकारको उर्जा तथा सिंचाइ मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी प्रदेशलाई

दाङ,चैत १० । प्रेस चाैतारी नेपाल राप्ती गाउँपालिकाको अध्यक्षमा अंशु बोहरा सर्वसहमतीले चयन भएकी छिन् । आज प्रेस चाैतारी नेपाल दाङ शाखाले मसुरीयामा आयोजना गरेको सञ्चार सीप सम्वन्धी अभिमुखीकरण कार्यक्रम

लालमटिया,चैत १० । राप्ती चौथो व्यापारीक, पर्यटन तथा कृषि महोत्सवको भोलीबाट सुरू हुँदै छ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा भोली चैत्र ११ गते देखी २२ गते सम्म राप्ती

अर्घाखाँची,चैत १० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले संघीतालाई बलियो बनाउन सरकारसँगै नागरिक पनि जिम्मेवार बन्नुपर्ने बताएका छन् ।अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं. ८ को कार्यालय भवनको उद्घाटन

विराटनगर,चैत १० । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसँग आज नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भोन क्याप्लरले द्विपक्षीय हितका बारे भेटवार्ता गरेका छन् । राजदूत भोन क्याप्लरको मुख्यमन्त्री राईसँगको

काठमाडौं,चैत १० । नेपाल थाइल्यान्डसँग पराजित भएको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको हो । थाइल्यान्डको चोनबरीमा बिहीबार साँझ भएको खेलमा नेपाल घरेलु टोली थाइल्यानसँग २–० गोलले पराजित