विशेष समाचार

दुई दिने शिशुसहित ललितपुरमा एकै परिवारका पाँच जनाकाे मृत्यु

ललितपुर,फागुन २३ । ललितपुरको कोन्ज्यासुममा दुई दिने शिशुसहित पाँच जना मृत भेटिएका छन् । कोन्ज्यासुम गाउँपालिका–४ मा सोमबार बिहान एकै परिवारका पाँच जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

नेकपा एमाले नुवाकोट-काठमाडाैँ सम्पर्क मञ्चको अध्यक्षमा पुनः उत्तम तिमल्सिना

काठमाडाैँ,फागुन २३ । नेकपा एमाले नुवाकोट काठमाडाैँ सम्पर्क मञ्चको अध्यक्षमा पुनः उत्तम तिमल्सिना चयन भएका छन । शनिबार काठमाडाैँमा भएको अधिवेशनबाट तिमल्सिनाको अध्यक्षतामा ४१ सदस्यीय मञ्चको नयाँ कमिटी चयन भएको

तनावमा प्रचण्ड

काठमाडौं, फागुन २३ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आइतबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक एकाएक स्थगित भयो । आन्तरिक गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरेर सोमबार बस्ने सूचना

दैनिक १० किलो मात्र सुन आयात गर्न पाइने

काठमाडौं, फागुन २३। नेपाल राष्ट्र बैंकले सुनको दैनिक आयात कोटा घटाएर १० किलो मात्र सुन आयात गर्न पाउने व्यवस्था गरेको छ । शोधानान्तर घाटा बढ्नुका साथै विदेशी मुद्राको सञ्चितिसमेत घट्दै

चिलिमे हाइड्रोपावरको ७.५% बोनस शेयर सूचीकृत

काठमाडौं,फागुन २३ । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चिलिमे हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ४७ लाख १० हजार ५५४ दशमलव ४२ कित्ता बोनस शेयर सूचीकृत भएको

बलेफी हाइड्रोपावरको आईपीओमा १७ लाख ६ हजार कित्ताको लागि पर्‍यो आवेदन

काठमाडौं,फागुन २३। बलेफी हाइड्रोपावर कम्पनीको आईपीओमा १७ लाख ६ हजार २९० कित्ता लागि आवेदन परेको छ । सिडिएससी क्लियरिङका अनुसार आइतवार साँझ ५ बजेसम्म ६ हजार ९९२ जना आवेदकबाट रू.

आइतवारदेखि कारोबार योग्य बन्यो शिवम् सिमेन्टको स्थानीयको शेयर

काठमाडौं,फागुन २३ । शिवम् सिमेन्टस् लिमिटेडले आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरेको शेयर समेत फागुन २२ गतेदेखि कारोबार योग्य भएको छ । स्थानीयको शेयर बाँडफाँट भएको मितिले तीन वर्षसम्म लकइन पिरियडमा

२६ ओटा कम्पनी आईपीओ निष्कासन स्वीकृतिको पर्खाइमा, अधिकांश जलविद्युत् कम्पनी

काठमाडौं,फागुन २३ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार अहिले २६ ओटा कम्पनी आईपीओ निष्कासन गर्न स्वीकृतिको पर्खाइमा रहेका छन् । ती कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर विभिन्न समयमा आईपीओ

सार्वजनिक स्थानमा फाेहाेर नफाल्ने संस्कारकाे विकास गराै : मन्त्री झाँक्री

काठमाडौं,फागुन २२ । सफा गरिसके पछि फोहोर नगरौँ भन्ने नाराका साथ २०७० सालदेखि सुरु भएको रुद्रमत धोविखोला सरसफाइ महाअभियान दोस्रो चरणमा प्रवेश गरेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण र