विशेष समाचार

आरविवि म्युचुअल फण्डको इकाईमा आवेदन गर्ने अन्तिम दिन आइतवार

काठमाडौं,असार २६ । आरविवि म्युचुअल फण्ड १ ले निष्कासन गरेको इकाईमा आवेदन गर्ने अन्तिम दिन आइतवार बैंकिङ समयसम्म रहेको छ । फण्डले असार २३ गतेदेखि १० करोड इकाई विक्री खुला

एमाले कार्यदलमा एकताको ‘सहमति’ भएको नेताहरुको दावी

काठमाडौँ,असार २६ । नेकपा एमाले एकताका लागि लगभग सहमति जुटेको नेताहरुले दाबी गरेका छन । कार्यदलको शुक्रबार दिनभर दुई पक्षबीच बसेको बैठकले सहमतिको दस्तावेज तयार पारेको जनाईएको छ । आजको

अमेरीकाले १५ लाख डोज कोरोना खोप नेपाललाई उपलव्ध गराउँदै

एजेन्सी,असार २६ । कोरोना महामारीसँग जुधिरहेको नेपाललाई अन्तराष्ट्रिय क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ । छिमेकी मुलुक चीनले दुई पटक गरेर १८ लाख डोज कोरोनाको खोप अनुदानमा दिएको छ ।

नुवाकोट शिवपुरीका शिक्षकबीच हाजिरीजवाफ प्रतियोगिता

नुवाकोट,असार २५ । जिल्लाको शिवपुरी गाउँपालिकाका आधारभूत तहका शिक्षकहरु बीच हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार गाउँपालिकाको सभाहलमा भएको प्रतियोगितामा सेवा क्षेत्रका १३ वटा सामुदायिक विद्यालयका शिक्षक/शिक्षिका सहभागी थिए। प्रतियोगितामा

वाग्मती प्रदेशः कार्यव्यवस्था परामर्श समितिको बैठक सकियो

काठमाडौ,असार २५ । वाग्मती प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । भर्चुअल प्रविधिको माध्ययमबाट बसेको बैठकले भोलि शनिवार दिउँसो ३ बजे प्रदेशसभाको बैठक संचालन गर्ने निर्णय गरेको प्रदेशसभा सचिवालयले

तिनाउ र बबई नदीका तटीय क्षेत्रमा डुबानको जोखिम

काठमाडौं,असार २५ । लगातारको वर्षाले गर्दा बाढी र पहिरोको जोखिम बढेसँगै तिनाउ र बबई नदीका तटीय क्षेत्रमा डुबानको जोखिम थप बढेको छ । जल तथा मौसम विज्ञान विभागले गएरातीदेखि भारी

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा अस्मि सापकोटा चयन

काठमाडौँ,असार २५ । वाग्मती प्रदेशको नमुना मुख्यमन्त्रीमा अस्मि सापकोटा चयन भएकी छिन। राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको आर्थिक वर्ष २०७७ र ०७८ को ‘नमूना युवा सांसद अभ्यास’ कार्यक्रमका लागि वाग्मती

कोरोना अपडेट: थप २२३९ संक्रमित, निको १३१६

काठमाडौं, असार २५ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका २ हजार २ सय ३९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ५२ हजार८ सय ५९

नुवाकोटमा कोरोना भाइरसको तेस्रो भेरियन्ट भेटियो

नुवाकोट,असार २५ । नुवाकोटमा कोरोना भाइरसको तेस्रो भेरियन्ट भेटिएको त्रिशुली अस्पतालले जनाएको छ। शुक्रबार एक विज्ञप्ती जारी गर्दै अस्पतालले यसबारे जानकारी गराएको हो। त्रिशुली अस्पतालको पीसीआर प्रयोगशालामा पीसीआर पोजिटिभ देखिएका