विशेष समाचार

आज राति देशभर बदली, केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं, असोज १ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज

रुकुमपूर्व–बागलुङ सिमानामा ४.६ रेक्टरस्केलको भूकम्प

काठमाडौं, असोज १ । रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भञ्ज्याङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार आज राति ८:२५ बजे

नुवाकोटको छहरे बजारमा ‘जेनजी’ सहिदको सम्झनामा दीप प्रज्वलन

नुवाकोट, असोज १ । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने सहिदहरूको स्मृतिमा नुवाकोटको छहरे बजारमा बुधबार साँझ दीप प्रज्वलन कार्यक्रम गरिएको छ। स्थानीय नागरिकले दीप प्रज्वलन

अध्यक्ष माधवकुमार नेपालद्वारा ‘जेनजी’ सहिदप्रति श्रद्धाञ्जलि

काठमाडौं, असोज १ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउने सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। अध्यक्ष नेपालले आज शोक वक्तव्य जारी गर्दै सहिद

धनगढीमा सडकको नाम ‘जेनजी मार्ग’ राखिने

धनगढी, असोज १ । कैलालीको धनगढी उपमहानगरपालिकाले जेनजी आन्दोलनका सहिदको सम्मानमा धनगढीको एक सडकलाई ‘जेनजी मार्ग’ नामाकरण गर्ने भएको छ। नगर प्रमुख गोपाल हमालका अनुसार धनगढी उपमहानगरपालिका–१ स्थित पार्क चोकदेखि

एएफसीबाट एन्फालाई १० हजार डलर जरिवाना

काठमाडौँ,असोज १ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई एसियाली फुटबल महासङ्घ (एएफसी) ले १० हजार अमेरिकी डलर (करिब १४ लाख रुपैयाँ) जरिवाना गरेको छ। एएफसी फुटसल कप–२०२६ को छनोट

सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

पाल्पा,असोज १ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधीन सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सकिएको छ । सुरुङ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो । हालसम्म लाइनिङ र ढलानको काम

कोशी ब्यारेजका २७ ढोका खोलिए

धरान,असोज १ । सप्तकोशी नदीमा जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका २७ ढोका खोलिएका छन् । आज बिहान ११ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख

मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा

गोरखा,असोज १। मनकामना केबलकारले आजदेखि पुनः नियमित सेवा सञ्चालन गरेको छ। केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार गत भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनपछि २५ गतेदेखि बन्द गरिएको