विशेष समाचार

देशभर कैदी नियन्त्रणमा सेनाको सक्रियता, १९२ जना पक्राउ

काठमाडौँ, भदौ २६ — नेपाली सेनालगायत अन्य सुरक्षा निकाय परिचालन भएपछि भागेका कैदीहरूलाई नियन्त्रणमा लिने कार्य तीव्र बनेको छ। भदौ २५ गते बेलुकी ६ बजेदेखि आज बिहान ६ बजेसम्म थप

तीनकुनेमा एउटै पासोमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला

काठमाडौँ, भदौ २६ — राजधानीको तीनकुनेमा एउटै पासोमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ। प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडाका अनुसार अन्दाजी ३० देखि ३५ वर्ष उमेर

अन्तरिम मन्त्रिपरिषद् नेतृत्वका लागि कुलमान घिसिङलाई प्रस्ताव गर्ने जेन–जी नेपालको निर्णय

काठमाडौँ, भदौ २६ — राजनीतिक संकट समाधानका लागि जेन–जी नेपालले अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वका लागि कुलमान घिसिङलाई प्रस्ताव गर्ने निर्णय गरेको छ। जेन–जी नेपालको एक समूहले जारी गरेको विज्ञप्तिमा भ्रष्टाचार अन्त्य,

त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपर्वपछि मात्र सुरु हुने

काठमाडौँ, भदौ २६— त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी कात्तिक ११ गतेपछि मात्र पठनपाठन सुरु गर्ने भएको छ। असामान्य परिस्थितिका कारण तत्काल पठनपाठन सञ्चालन गर्न असम्भव भएको भन्दै त्रिविले आज सूचना

रसुवा कारागार बाट बाहिरिएका अन्ठानब्बे कैदी बन्दी मध्ये ६३ कैदी पुनः नियन्त्रणमा

रसुवा,भदौ २६- रसुवाको सदरमुकाम धुन्चेमा रहेको कारागार बाट बाहिरिएका ९८ जना कैदी बन्दी मध्ये ६३ जनालाई पुनः नियन्त्रणमा लिइएको छ । जेन–जी आन्दोलनको आवरणमा बुधवार बिहान धुन्चे बाट कारागार बाट

काभ्रेका विभिन्न सरकारी तथा निजी संरचनामा तोडफोड र क्षति

काभ्रेपलान्चोक,भदौ २६ । पछिल्ला घटनाक्रमका कारण काभ्रेपलान्चोक जिल्लामा रहेका सरकारी तथा निजी संरचनामा ठुलो क्षति पुगेको छ। बनेपा, धुलिखेल, पनौती, पाँचखाललगायतका क्षेत्रमा सरकारी निकायदेखि स्थानीय जनप्रतिनिधिहरूको निजी आवाससम्ममा तोडफोड, आगजनी

रामेछाप कारागारमा गोली चल्दा ३ को मृत्यु

रामेछाप,भदौ २६ । जिल्ला कारागार रामेछापमा रहेका कैदीबन्दिहरु भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाउँदा ३ जनाको मृत्यु भएको छ । बिहीबार बिहानै कारागार भित्र रहेका कैदीबन्दिहरुले जेलको  भित्रको गेट तोडेर

आज देशभर सामान्य बदली, केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौँ, भदौ २६  — देशभर बिहीबार सामान्यतया मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान वरिपरि र पश्चिमतर्फ केही उत्तरतिर

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, भदौ २३ । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९३ पैसा र बिक्रीदर १४१