
काठमाडौं असोज १९ । राजधानी दाङ बनाउने प्रस्ताव सरकारले प्रदेशसभामा पेश गरेपछि तनाव बढेको प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा कांग्रेस सांसदहरुले हंगामा मच्चाएको छ । बैठक प्रारम्भ हुनासाथ होहल्ला

काठमाडौं, असोज १८ । देशभरका विभिन्न कारागारमा रहेका सात सय भन्दा बढी कैदीबन्दीलाई कोरोना सङ्क्रमण पुष्टि भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । सङ्क्रमितमध्ये हालसम्म ८ जनाको मृत्यु भएको कारागार

काठमाडौं, असोज १८ । प्रदेशको राजधानीको विषयलाई लिएर विवाद र प्रर्दशन बढ्न थालेपछि बुटवल क्षेत्रमा चार दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । स्थायी राजधानी र प्रदेश पाँचको नामाकरणको विषयलाई

काठमाडौं असोज १६ । अस्ट्रेलियाको एक कम्पनीले नेपालमा पाँच सय मेगावाटभन्दा ठूलो जलविद्युत् आयोजना निर्माण गर्ने इच्छा जनाएको छ । अस्ट्रेलियाको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमा कम्तीमा पाँच सय मेगावाट

काठमाडौं, असोज १६ । नेपालमा बितेको २४ घण्टा हालसम्मकै सर्वाधिक कोरोना भाइरसका २७ सय २२ जना संक्रमित थपिएका छन् । बितेको २४ घन्टाभित्र थपिएकामध्ये हालसम्मकै सर्वाधिक सख्या हो । यससंगै कुल संक्रमितको

काठमाडौं, असोज १६ । कोरोनाभाइरस संक्रमणका कारण नेपालमा चिकित्सकले समेत ज्यान गुमाएका छन् । दैनिक संक्रमितको संख्या दुई हजार पुग्न लागेको छ । तैपनि निषेधाज्ञा वा लकडाउन समाधान होइन भनेर

काठमाडौं असोज १५ । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिरमा हुने भएको छ । महासंघको विहिबार बसेको कार्यकारिणी समितिको बैठकले मंसिर ११ र १२

काठमाडौं,असोज १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिकहरूले पाउँदै आएको मासिक तीन हजार वृद्धभत्ता बढाएर यही सरकारले नै पाँच हजार पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । बिहीबार काठमाडौंमा भएको

काठमाडौं, असोज १५ । कोरोना भाइरसविरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै छ । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच खोप नेपालमा भित्र्याउने