विशेष समाचार

कोरोनाका बिरामीलाई उपचारका लागि टेकु अस्पतालले धरौटी नलिने

काठमाडौं कात्तिक १७ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस (कोभिड–१९)का बिरामीलाई उपचारका लागि धरौटी रकम नलिने भएको छ । अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले धरौटी रकम

प्युठानका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

चितवन, कात्तिक १५ । चितवनको चितवन मेडिकल कलेजमा उपचारत प्यूठानका थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्युठान जिल्लाको माण्डवी गाउँपालिका वडा नं ३ दारिमचौरका ५४ वर्षिय पुरुषको

आज विजयादशमी, टीकाको उत्तम साइत १० बजेर १९ मिनेट

काठमाण्डाै, कात्तिक १०। आज दशैँको मुख्य दिन विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट

प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै

काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने तयारी भएको श्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार प्रधानमन्त्रीले उनको सरकारी निवास

आज फूलपाती भित्र्याइँदै

काठमाडौं, कात्तिक ७ । आज फूलपाती । नवरात्रको सातौँ दिन शुक्रबार घटस्थापना गरिएको स्थानमा फूलपाती भित्र्याइँदै छ । दारिम, कटुुस, उखु, अदुवा, केराको पातसँगै पुष्पगुच्छा सहितको यो फूलपातीलाई स्वच्छ र

वाग्मती प्रदेश: कोरोना संक्रमितको संख्या ७३ हजार ३ सय ३१

काठमाडौं,कात्तिक ६ । वाग्मती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ७३ हजार ३ सय ३१ जना पुगेको छ । बुधबारको पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ९४ जनामा कोरोना

संकटकालको हल्ला निराधार – गृह मन्त्रालय

काठमाडौं, कात्तिक ४ । गृह मन्त्रालयले सामाजिक सञ्जाल तथा सर्ट म्यासेज सर्भिस एसएमएस मार्फत सरकारले मुलुकभर सङ्कटकाल र कफ्र्यु लगाउँदै भनेर सोमबार सार्वजनिक भएको सूचना गलत र भ्रामक भएको स्पष्ट

प्रधानमन्त्री र मन्त्रीहरुका दसैं भत्ता कोरोना कोषमा : सरकारका प्रवक्ता गुरुङ

काठमाडौं कात्तिक ३ । प्रधानमन्त्री केपी ओलीसहित सबै मन्त्रीहरुको दसैं भत्ता बापतको पाउने रकम कोरोना कोरोना जम्मा गरिने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले

देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार नाघ्यो

काठमाडौं, कार्तिक ३ । देशभर कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ३९ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ जना पुगेको