
काठमाडौँ, असोज २ । २०४६ सालको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ तथा प्रजातन्त्र पुनःस्थापनाका अगुवा नेता गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमसहित मनाइँदै छ। नेपाली राजनीतिमा त्याग, साहस र समर्पणको

काठमाडौं, भदौ २७ – राजनीतिक सहमति जुटेसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छिन् । उनले आजै बिहान ९ बजे शपथग्रहण गर्न लाग्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति

चीन,भदौ १४ । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आज जनवादी गणतन्त्र चीनको थियानजिन सहरमा आइपुगेका छन्। मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण

काठमाडौँ,भदौ १४ । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीनको पाँचदिने औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् । चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा प्रधानमन्त्री ओली साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर

काठमाडौं,भदौ ११ । प्रधानमन्त्री केपी शर्मा ओली यही भदौ १४ गते मित्र राष्ट्र चीनको भ्रमण जाने भएका छन् । साङ्घाई सहयोग संगठन शिखर सम्मेलनमा सहभागिता हुँन प्रधानमन्त्री ओली भदौ १४

दाङ,भदौ ८ । पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत

काठमाडौं,भदौ २ । भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा यही भदौ १ गते नेपाल

काठमाडौँ,साउन ३१— भगवान् श्रीकृष्णको जन्मोत्सव श्रीकृष्ण जन्माष्टमी आज देशभर पूजा–आराधना, भजन–कीर्तन र धार्मिक कार्यक्रमसहित श्रद्धापूर्वक मनाइँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले यस

काठमाडौं,साउन ३० । संयुक्त राज्य अमेरिका सरकारबाट वैदेशिक सहायता समीक्षा सफलतापूर्वक सम्पन्न भएपछि नयाँ ऊर्जा र दुवै सरकारको साझा प्रतिबद्धताका साथ मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट पुनः सक्रिय भएको