विशेष समाचार

मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु, दाजुभाइको दीर्घायुको कामना गर्दै मनाइँदै

जनकपुर,कात्तिक २८ । दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव तथा आत्मीयताको प्रतीक मानिने सामाचकेवा पर्व मिथिलाञ्चलमा सुरु भएको छ। कार्तिक शुक्ल पञ्चमीदेखि सुरु हुने यो पर्व १० दिनसम्म मनाइन्छ भने एघारौँ

रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

काठमाडौं,कात्तिक २८ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीको प्रतिनिधिमण्डल आगामी

विश्व मधुमेह दिवसमा काठमाडौंमा स्वास्थ्य जाँच तथा जनचेतनामूलक कार्यक्रम

काठमाडौं,कात्तिक २८ । विश्व मधुमेह दिवसको अवसरमा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालले मधुमेहसम्बन्धी स्वास्थ्य जाँच तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौंको सामाखुसी चोकस्थित सिटी स्क्वायर मल परिसरमा आयोजित

गोरखाको यारूवगरमा भीषण सुख्खा पहिरो, जोखिम बढ्यो

गोरखा,कात्तिक २८ । गोरखाको धार्चे गाउँपालिका–१ स्थित यारूवगरमा शनिबार बिहान भीषण सुख्खा पहिरो खसेको छ। यारूवगर क्षेत्रको ठाडो भर्याङस्थित जंगल क्षेत्रमा ठूलो सुख्खा पहिरो गएको हो। पहिरो खसेपछि उक्त क्षेत्रमा

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य, गोलभेँडा २५ देखि ७० रुपैयाँ

काठमाडौँ,कात्तिक २८।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो

आज लुम्बिनी र विराटनगर भिड्दै, चितवन प्लेअफ प्रवेशको प्रतीक्षामा

काठमाडौं,कात्तिक २८। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत आज लुम्बिनी लायन्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेलले प्लेअफ समीकरणलाई थप स्पष्ट पार्नेछ। लुम्बिनी एक

आज विश्व मधुमेह दिवस, स्वस्थ जीवनशैली अपनाउन चिकित्सकको सुझाव

काठमाडौं,कात्तिक २८। आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस । मधुमेह रोगबारे जनचेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, पहिचान र उपचारमा पहुँच बढाउने उद्देश्यले विश्वभर विभिन्न चेतनामूलक

रसुवामा २७ थान काठसहित बोलेरो गाडी बरामद

रसुवा,कात्तिक २८ । रसुवाको कालिका गाउँपालिका–१ मुलखर्कस्थित पासाङल्हामु राजमार्ग सडकखण्डबाट प्रहरीले २७ थान काठका मुडासहित बोलेरो गाडी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहीबार राति करिब ९

मिथिलामा छठ पर्वको उल्लास, आज बर्तालु खरना विधिमा

महोत्तरी,कात्तिक २८ । मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिनसम्म मनाइने लोकआस्थाको महापर्व छठको दोस्रो दिन आज शनिबार बर्तालु ‘खरना’ विधि सम्पन्न गर्ने तयारीमा छन्