विशेष समाचार

विपद् उद्धार र पुनःस्थापनामा नेपाली सेनाको नेतृत्वदायी भूमिका

काठमाडौँ,कात्तिक ३०। प्राकृतिक विपद्का घटनामा नागरिकको जीवन रक्षा, उद्धार, राहत तथा पुनःस्थापनामा नेपाली सेनाले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। पछिल्लो समय भोटेकोशी र बूढीगण्डकी बाढीसहित विभिन्न प्राकृतिक विपद्का घटनामा

नुवाकोटमा मोटरसाइकल दुर्घटनामा परी पञ्चकन्याका ५५ वर्षीय कार्कीको निधन

नुवाकोट,कात्तिक ३० । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी पञ्चकन्या गाउँपालिका–४, आरुखर्क निवासी ५५ वर्षीय भैरव बहादुर कार्की (नारायण कार्की) को निधन भएको छ। शुक्रबार राति दुप्चेश्वरबाट घर फर्कने

राप्रपा नुवाकोटका नेता मेजर शेरबहादुर खत्रीको ८९ वर्षको उमेरमा निधन

नुवाकोट,कात्तिक ३० । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पुराना नेता तथा नुवाकोटका राष्ट्रवादी व्यक्तित्व मेजर शेरबहादुर खत्री (मेजर साब) को ८९ वर्षको उमेरमा निधन भएको छ। उहाँको सोमबार बिहान आफ्नै

नवलपुरमा दुई छुट्टाछुट्टै सवारी दुर्घटना, एक जनाको मृत्यु, २८ घाइते

नवलपुर,कात्तिक ३० । नवलपुरमा दुई छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । सोमबार बिहान कावासोती नगरपालिका–११, लोकाहामा धनगढीबाट काठमाडौं जाँदै गरेको

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व सम्पन्न

काठमाडौँ,कात्तिक ३०। उदाउँदो सूर्यलाई अर्घ्य दिएर सूर्यदेवको पूजा आराधना गरेसँगै चारदिने छठ पर्व आज सम्पन्न भएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको छठ पर्वको अन्तिम दिन आज बिहान व्रतालुले नदी,

महिला गोल्डकप : गाईघाटलाई हराउँदै स्वर्णिम सेमिफाइनलमा

सुनसरी,कात्तिक ३०। गाईघाट फुटबल क्लब उदयपुरलाई ५–० गोलअन्तरले पराजित गर्दै आयोजक स्वर्णिम फुटबल क्लब प्रथम धरान अन्तरराष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबारदेखि धरानमा सुरु भएको

यस्तो छ एसिया कप राइजिङ स्टार्स खेल्ने नेपाली टोली

काठमाडौँ,कात्तिक ३०। एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,कात्तिक ३०। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९

बाढी प्रभावित उपभोक्ताको विद्युत् बिल रोक्का, मिटर जडान निःशुल्क

नुवाकोट,कात्तिक ३० । नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित उपभोक्ताको विद्युत् महसुल बिल रोक्का गर्ने तथा क्षतिग्रस्त मिटरको नयाँ जडान निःशुल्क गर्ने व्यवस्था गरेको छ