विशेष समाचार

वैभवी सापकोटाले बैंकक खुला तेक्वान्दोमा नेपाललाई दुई पदक दिलाइन्

बैंकक,कात्तिक २९ । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई पदक दिलाएकी छन्। नेपालबाट एकमात्र सहभागी खेलाडी ११ वर्षीया वैभवीले क्योरुगी विधामा रजत र

रास्वपाको २० सदस्यीय टोली १० दिने चीन भ्रमणमा

काठमाडौं,कात्तिक २९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल १० दिने चीन भ्रमणका लागि आज प्रस्थान गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को निमन्त्रणामा

सुन र चाँदीको मूल्य घट्यो, सुन तोलाको २ लाख ७० हजार २०० रुपैयाँ

काठमाडौं,कात्तिक २९ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर

प्रधानमन्त्री बालेन शाहद्वारा छठ पर्वको शुभकामना व्यक्त

काठमाडौँ,कात्तिक २९ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रकृति र आस्थाको महान् पर्व छठका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, आरोग्य र समृद्धिको कामनासहित शुभकामना व्यक्त गर्नुभएको छ ।

छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव

काठमाडौँ,कात्तिक २९। उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वले पारस्परिक सम्मान, सहिष्णुता, सद्भाव र एकताको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । छठ महापर्व, २०८३ का अवसरमा आज शुभकामना दिँदै

सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्‌को कृपा बनिरहनेछः राष्ट्रपति पौडेल

काठमाडौँ,कात्तिक २९। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,कात्तिक २९ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ

कार्तिक शुक्ल षष्ठीः छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौँ,कात्तिक २९। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु

पश्चिमी वायुको प्रभाव : हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ,कात्तिक २९ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमाली तथा पहाडी भूभागमा बादल लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ