विशेष समाचार

टप टी २० शृङ्खलाः नेपाल र पाकिस्तान मैदानमा

काठमाडौ,भदौ ६ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत शुक्रबार नेपाल र  पाकिस्तानबीच स्पर्धा हुँदैछ । शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको

खेतमा धान गोड्ने क्रममा लडेकी महिलाको मृत्यु

सप्तरी,भदौ ६ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा खेतमा धान गोड्ने क्रममा लडेर एक वृद्ध महिलाको मृत्यु भएको छ । गाउँपालिका– ६ स्थित बभनगामा घर भएकी ६५ वर्षीया पवनदेवी यादवको खेतमै

गलकोटमा विद्यार्थी सवार भ्यान दुर्घटना, सात घाइते

बागलुङ,भदौ ६ — गलकोट नगरपालिका–५ जोइकुटीस्थित भित्रि सडकमा शुक्रबार बिहान विद्यार्थी सवार भ्यान दुर्घटना हुँदा सात जना घाइते भएका छन्। हरिचौरबाट हटियातर्फ जाँदै गरेको गलकोट बहुमुखी क्याम्पसको भ्यान बिहान ७ः४५

स्याङ्जामा बेमौसमी सुन्तला खेती: आठ महिना ताजा सुन्तलाको आपूर्ति

पुतलीबजार (स्याङ्जा), भदौ ६ । सुन्तलाको स्वाद लिन सामान्यतया कात्तिक–मङ्सिर कुर्नुपर्ने भए पनि स्याङ्जामा भने साउनदेखि फागुनसम्मै ताजा सुन्तला पाइने भएको छ । पछिल्ला वर्षहरूमा जापानिज ‘उन्सु’, पाकिस्तानी ‘किन्नु’ र

अनावश्यक दरबन्दी रोक्न सरकार ओएनएमको राष्ट्रिय मापदण्ड ल्याउँदै

काठमाडौँ, भदौ ६ । सङ्घीयता कार्यान्वयनपछि सङ्घ, प्रदेश र स्थानीय तहमा अनावश्यक दरबन्दी सिर्जना गरी कर्मचारी भर्ती भइरहेको भन्दै सरकारले अब राष्ट्रिय मापदण्डमार्फत मात्र कर्मचारी भर्ना गर्ने व्यवस्था गर्न लागेको

देशभर बदली, पहाडी र तराईका केही भागमा भारी वर्षाको सम्भावना

काठमाडौँ,भदौ ६। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले शुक्रबार दिउँसो देशभर साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत

प्रतिनिधि सभाका दुई समितिबाट शिक्षा र भूमि विधेयक पारित

काठमाडौं, भदौ ६ – प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले लामो छलफलपछि विद्यालय शिक्षा विधेयक पारित गरेको छ। यो विधेयक अब प्रतिनिधि सभामा पेस गरिने छ । संविधान जारी

राप्रपा नुवाकोटको बैठक, अधिवेशनमा केन्द्रित हुन आह्वान

नुवाकोट,भदौ ६— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोटको नियमित बैठक बिहीबार बिदुरस्थित पार्टी कार्यालयमा जिल्ला अध्यक्ष कुलबहादुर खड्कीको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा सह–महामन्त्री झनक प्याकुरेल, सहायक महामन्त्री दीपक कुमार राई,

उच्चस्तरीय कूटनीतिक माध्यमबाट नेपाली भूमिको रक्षा गर्न माग

काठमाडौं,भदौ ६ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले नेपाली भूमिको विषयमा उच्चस्तरीय कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।