विशेष समाचार

यस्ता छन् क्वाँटीको झोल खानुका फाइदा

काठमाडौं,साउन २४ । जनैपूर्णिमा क्वाँटी खाएर मनाउने गरिन्छ । विभिन्न नौ थरीका गेडागुडीलाई रातभरि पानीमा भिजाएर टुसा उमारी सुप बनाएर खाइने परिकारलाई क्वाँटी भनिन्छ ।  क्वाँटी चना, मस्याङ, मुगी, बोडी,

सदनमा सांसदको प्रश्न- बहुविवाहलाई मान्यता दिनेगरी कानुन बन्न लागेको हो ?

काठमाडौँ,साउन १९-  प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले बहुविवाहलाई मान्यता दिनेगरी कानुन बन्न लागेको विषयमा सरकारको जवाफ माग गरेका छन् । बैठकको आकस्मिक समयमा सांसदहरुले बहुविवाहसम्बन्धी सम्भावित कानुनी मस्यौदालाई लिएर सरकारको जवाफ माग

राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता

काठमाडौँ, साउन ९ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन विधेयक पुनर्विचारका लागि संसद्मा फिर्ता पठाएका छन् । प्रमाणीकरणका लागि पेस भएको एक सातापछि पौडेलले संविधान, लोकतान्त्रिक अभ्यास,

आज साउने सङ्क्रान्ति पर्व मनाईंदै, यस्तो छ धार्मिक परम्परा

काठमाडौं,साउन १ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग

आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं,असार २२ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा

सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरुबीच छलफल

काठमाडौं,असार ५ । पछिल्लो समसामयिक राजनीतिक विषयमा २ प्रमुख सत्तारुढ दलका शीर्षनेतावीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति

आज विश्व वातावरण दिवस

काठमाडौं,जेठ २२ । आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ । देशका विभिन्न स्थानमा पनि

आज गणतन्त्र दिवसः ‘लोकतान्त्रिक गणतन्त्र नै सबैभन्दा उत्तम शासन व्यवस्था’

काठमाडौं,जेठ १५ । तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

रसुवा,जेठ ११ । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ । यही जेठ १३ गतेदेखि सुरू हुने गोसाइँकुण्डको विशेष मेलाका लागि भक्तजन आउन थालेका हुन् ।