
एजेन्सी पुस १६ । सिरियामा एउटा बसमा भएको आक्रमणमा परि कम्तीमा २८ जनाको मृत्यु भएको छ । डेइर अल जोउर प्रान्तको पूर्वी क्षेत्रमा बसमाथि एम्बुस आक्रमण भएको हो । सिरियाको

एजेन्सी, पुष १६ । बेलायतले कोरोना भाइरसविरुद्धको अक्सफोर्ड एस्ट्रेजेनेका भ्याक्सिन प्रयोगका लागि अनुमोदन गरेको छ । उसले सोमबारदेखि भ्याक्सिन प्रयोगमा ल्याउने भएको हो । भ्याक्सिन केन्द्रहरुले आगामी हप्ताबाट खोप लगाइदिन

नाइजेरिया पुस १५ । नाइजेरियामा मंगलबार राति सुरक्षाकर्मीहरुले यहाँको उत्तरी अबुजा शहरमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि नौ जना अज्ञात व्यक्तिको ज्यान गएको बताइएको छ । उनीहरु सशस्त्र समूहका व्यक्ति

नयाँदिल्ली,पुष १५ । भारतमा ६ जनामा नयाँ कोरोना भाइरस पुष्टि भएको छ। ती संक्रमित बेलायतबाट फर्किएको बुझिएको छ । अहिले कोरोनाको नयाँ भेरियन्ट भेटिएका सबैलाई आइसोलेसनमा राखिएको भारतको स्वास्थ्य मन्त्रालयले

एजेन्सी पुस १४ । टर्कीका राष्ट्रपति तैय्यप एर्दोगनले बेलायतसँग स्वतन्त्र व्यापारका लागि सम्झौता गरेको छ । बेलायतले युरोपियन युनियनसँगका आबद्धता छोटेसँगै टर्कीले व्यापार सम्झौता गर्ने भएको हो । बेलायतको व्यापार

मस्को, पुस १३ । रसियाको पश्चिमी क्षेत्रमा रहेको बारेन्ट्स समुद्रमा माछा मार्न प्रयोग गरिएको एउटा डुङ्गा सोमबार डुब्दा त्यसमा रहेका कम्तीमा १७ व्यक्ति बेपत्ता भइरहेको रसियाको आपतकालीन मन्त्रालयले जनाएको छ

एजेन्सी पुस १२ । पाकिस्तानी सेनाको एउटा हेलिकप्टर उत्तरी गिल्गिट बाल्टिस्तान क्षेत्रमा शनिबार दुर्घटनाग्रस्त भएको सेनाले जनाएको छ । उक्त दुर्घटनामा दुई पाइलट र दुई सैनिक सहित चार जनाको मृत्यु

एजेन्सी पुस ११ । पश्चिमी इथियोपियामा भएको नरसंहारमा मृत्यु हुनेको संख्या २०७ पुगेको छ । गत बुधबार विद्रोहीहरुको आक्रमणबाट पश्चिमी सांगुल गुमु क्षेत्रमा भएको नरसंहारमा मृत्यु हुनेको संख्या अझै बढ्न

एजेन्सी,पुष ११ । फ्रान्समा पनि कोरोना भाइरसको रुपान्तरित नयाँ भाइरसको संक्रमित भेटिएका छन् । बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण फ्रान्समा पहिलो पटक देखिएको हो । नयाँ प्रकारको कोरोना