विश्व

कोरोनाविरुद्दको रुसी भ्याक्सिन ९२ प्रतिशत प्रभावकारी

एजेन्सी,कात्तिक २७ । अमेरिकी कम्पनि फाइजरले तयार पारेको कोरोनाभ्याक्सिनको प्रभावकारिता ९० प्रतिशत रहेको दाबी चलिरहेकै बेला रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन स्पुतनिक भी ९२ प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ ।

बिहारमा तेजस्वीको पार्टी धेरै ठाउँमा विजयी

पटना कात्तिक २६ । भारतको बिहारमा भएको निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धनले नै बहुमत प्राप्त गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) र मुख्यमन्त्री नितिश कुमारको पार्टी

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्सले जित्यो आइपिएलको उपाधि

एजेन्सी,कात्तिक २६ । इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि मुम्बई इण्डियन्सले हात पारेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै पाँचौ पटक आइपिएलको उपाधि

अर्मेनिया र अजरबैजानबीच जारी संघर्ष अन्त्य गर्ने सहमति

एजेन्सी कात्तिक २५ । अर्मेनिया र अजरबैजानबीच नागोर्नो–काराबाखमा जारी संघर्ष अन्त्यका लागि सम्झौता भएको छ । ६ हप्ता लामो सैन्य संघर्षपछि यो सम्झौता भएको हो । सम्झौताअनुसार अजरबैजानले संघर्षका क्रममा

अमेरिकी रक्षामन्त्री बर्खास्त

वासिङ्टन डिसी कात्तिक २५ । अमेरिकी रक्षामन्त्री मार्क इस्पेर बर्खास्तमा परेका छन् । राष्ट्रपति चयनका लागि हालै भएको निर्वाचनमा दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गरेर पराजित भएका राष्ट्रपति डोनाल्ड ट्रम्पलेकार्यकाल सकिनै

को हुन बाइडेन?

काठमाडौं, कार्तिक २४ । बाइडेन डेमोक्रोटिक पार्टीका सदस्य हुन् । सन् २०१२ मा पूर्व राष्ट्रपति बाराक ओबामा कालमा उनी उपराष्ट्रपति थिए । उनी १९७० मा न्यु क्यासल कन्ट्री काउन्सिलर पदमा

पहिलोपटक दिल्ली क्यापिटल्स आइपिएल फाइनलमा

एजेन्सी,कात्तिक २४ । दिल्ली क्यापिटल्सले सनराइजर्सलाई १७ रनले पराजित गर्दै इण्डियन प्रिमियर लिग आइपिएलको फाइनलमा पुगेको छ । दिल्लीले दिएको १९० रनको लक्ष्य पछाएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाउदै

ट्रम्पलाई हराउँदै वाइडेन बने अमेरिकाको राष्ट्रपति

एजेन्सी,कात्तिक २३ । अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन विजयी बनेका छ्न त्यस्तै उपराष्ट्रपतिको रुपमा भने कमला ह्यारिस विजयी भएका छन् । बाइडेनले संसदमा २७० इलेक्टोरल कलेज

जापानमा ६.२ म्याग्नीच्युडको भूकम्प

एजेन्सी कात्तिक २२ । जापानमा शनिबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । राजधानी टोकियोदेखि झण्डै ६०० माइल दक्षिपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । जापानको भूगर्भ विभागले