विश्व

नेजल स्प्रेबाट दिइने कोरोना भाइरस विरुद्धको खोप विकास गर्दैै जापान

एजेन्सी,भदौ २९ । जापानले नेजल स्प्रेबाट दिइने कोरोना भाइरस विरुद्धको खोप विकास गरिरहेको छ ।  त्यहाँको मेई विश्वविद्यालयका वैज्ञानिकहरुले नेजल स्प्रेमार्फत दिन सकिने कोरोना भाइरस विरुद्धको खोप विकास गरिरहेका छन्

एनआरएनए रोमानियाको महाधिवेशन सम्पन्न

रोमानिया, भदौ २० । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको सातौं राष्ट्रिय महाधिवेशन आज रोमानियाको राजधानी बुखारेस्ट शहरमा सम्पन्न भएको छ। महाधिवेशनले खगेन्द्र अधिकारीको अध्यक्षतामा २९ सदस्यीय नयाँ

अमेरिकामा आँधीका कारण एकै परिवारका तीन नेपालीको मृत्यु

काठमाडौँ,भदौ १८ । अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण तीन जना नेपालीको निधन भएको छ । आँधीमा परी मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं

चिनियाँ खोप लिन उत्तर कोरियाले किन गर्यो अस्वीकार

एजेन्सी, भदौ १७ । उत्तर कोरियाले कोभिड–१९ को झण्डै ३० लाख खोप लिन अस्वीकार गरेको छ । उत्तर कोरियाले उक्त खोप अन्यत्र प्रदान गर्न भन्दै खोप लिन अस्वीकार गरेको युनिसेफले

भारतमा गएको १६० दिन यताकै कम संक्रमित थपिए

एजेन्सी,भदौ ७ । भारतमा बितेको १६० दिन यताकै कम कोरोना संक्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २५ हजार ७२ जना नयाँ सङ्क्रमितको पुष्टि भएका हुन। यो सङ्क्रमित संख्या गएको

तालिवानद्वारा आफगानिस्तानका सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा

एजेन्सी, भदौँ १ । तालिवानद्वारा अफगानिस्तान कब्जा गरेसँगै त्यहाँ रहेका अधिकारीलाई आममाफी दिने घोषणा गरेको छ । तालिवानले मंगलबार उक्त घोषणा गरेका हुन् । तालिवानको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले

अब कसले सम्हाल्लान् अफगानिस्तानको नेतृत्व?

काठमाडौं, भदौ १ । तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएसँगै अब सत्ता कसले सम्हाल्ला र कस्तो रहला अबको सत्ता भन्ने चासो सर्वत्र छ । अहिले सरकारको नेतृत्वमा रहने दुई जनाको नाम

‘हतियार कब्जा तालिवान आक्रमणको सफलता’

काबुल, साउन ३२। संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा तालिवान समूहलाई हराउन त्यहाँको सरकारी सेनालाई हतियार तथा अन्य बन्दोबस्तका सामान आपूर्ति गर्न अर्बौं खर्च ग¥यो । तर, अफगानी सुरक्षा बलको द्रुत पतनले

द्वन्द्वग्रस्त अफगानिस्तानबाट नेपाली फर्काउँदै सरकार

काठमाडौं,साउन ३२। द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानबाट नेपाली फर्काउनेका लागि गृहकार्य थालिएको छ । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्धार गर्न संयोजन गर्न एक समिति निर्माण गरेको छ । सरकारले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा