
भारत,चैत १६ । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार यात्रुबाहक ट्याक्सी खस्दा दश जनाको मृत्यु भएको छ । सङ्घीय मन्त्री जितेन्द्र सिंहले सडक दुर्घटनाको सूचना पछि

इजरायल,चैत १६ । हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले कारबाही सुरू गरेको र अस्पताल परिसरमा कारबाही सुरू गरेदेखि एक हप्ताको समयमा २०० भन्दा

टोकियो (जापान),चैत १६ । जापानको एक न्याप्पी उत्पादक कम्पनीले देशमा बेबी डायपर उत्पादन बन्द गर्ने र वयस्कको उत्पादनमा ध्यान केन्द्रित गर्ने घोषणा गरेको छ । जापानमा जन्मदर घट्न थालेपछि ओजी

वासिङ्टन डिसी (अमेरिका),चैत १६ । नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक डेनियल काहनेम्यानको निधन भएको छ । सन् २००२ मा अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता डेनियलको ९० वर्षको उमेरमा निधन भएको हो ।

मस्को,चैत १० । रुसको राजधानी मस्कोको बाहिरी भागमा रहेको कन्सर्ट हलमा गोली चल्दा ६० जनाभन्दा बढीको मृत्यु भएको छ। आक्रमणमा ६० जनाभन्दा बढीको मृत्यु भएको र सयभन्दा बढी घाइते भएका

इन्डोनेसिया,चैत ९ । इन्डोनेसियाको समुद्रमा डुङ्गा पल्टेपछि पानीमा अलपत्र परिरहेका थप छ जनासहित कुल ७५ जनालाई सकुशल उद्धार गरिएको शुक्रबार इन्डोनेसियाली उद्धारकर्ताहरूले जनाएका छन् । बेपत्ताहरूलाई जीवित भेट्ने अवस्था क्षीण

नयाँदिल्ली,चैत ९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको दुईदिने राजकीय भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक र उहाँका

काठमाडौं,चैत ८ । ‘विश्व खुसी प्रतिवेदन २०२४’ बुधवार सार्वजनिक भएको छ । यो प्रतिवेदनअनुसार विश्वको सबैभन्दा खुसी देश फिनल्याण्ड यथावत् छ भने सबैभन्दा दु:खी देशमा पनि अफगानिस्तान यथावत् छ ।

सिंगापुर,चैत ७ । सिंगापुरका विपक्षी नेता प्रीतम सिंहमाथि संसदीय समितिमा झुटो बोलेको आरोप लगाइएको छ । उनीमाथि उनकै पार्टीका एक पूर्वसांसदसँग एक घटनामा झुट बोलेको आरोप लगाएका हुन् । तर, सिंहले