विश्व

एसिया कप टी–२० मा बङ्गलादेशको दोस्रो जित, अफगानिस्तान आठ रनले पराजित

अबुधाबी,असोज १। युएईमा जारी एसिसी टी–२० एसिया कप क्रिकेटमा बङ्गलादेशले दोस्रो जित निकालेको छ। जायद क्रिकेट रंगशालामा मंगलबार राति भएको खेलमा बङ्गलादेशले अफगानिस्तानलाई ८ रनले पराजित गर्दै समूह ‘बी’ को

महासचिव गुटेरेसद्वारा संयमता अपनाउन आग्रह

काठमाडौं,भदौ २५ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अवस्थालाई आफूले नजिकबाट नियालिरहेको उल्लेख गर्दै विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा गर्न आग्रह गरेका छन्  । उनले आज सामाजिक सञ्जाल एक्समार्फत प्रदर्शनका

रसियाबाट युक्रेनमाथि ८०५ ड्रोन र १३ मिसाइल प्रहार

किभ,भदौ २२ । युक्रेनी वायु सेनाले जानकारी दिएको अनुसार, शनिबार राति रसियाले युक्रेनमाथि ८०५ ड्रोन र १३ मिसाइल प्रहार गरेको छ । स्थानीय समयअनुसार आइतबार बिहान ८ः३० बजेसम्म वायु रक्षा

आज खग्रास चन्द्रग्रहण, साढे तीन घण्टा नेपालबाट देखिने

काठमाडौँ, भदौ २२ । यस वर्षको पहिलो चन्द्रग्रहण आज शुक्ल पूर्णिमाका दिन लाग्दैछ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण नेपालबाट अवलोकन गर्न सकिनेछ।

सूडानको सुन खानी भत्किँदा ६ जनाको मृत्यु, २० जना फसेको आशंका

खार्तुम,भदौ २१ । सूडानको उत्तरी क्षेत्रमा अवस्थित एक सुन खानी भत्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको र झण्डै २० जनासम्म खानीभित्रै फसेको आशंका गरिएको छ। बेर्बर स्थानीय निकायका कार्यकारी निर्देशक

१०२ वर्षीय जापानी कोकिचीले फुजी आरोहण गरी विश्वकै सबैभन्दा वृद्ध पर्वतारोहीको रेकर्ड

जापान, भदौ २१। जापानका १०२ वर्षीय कोकिची अकुजावाले देशको सर्वोच्च शिखर माउन्ट फुजी आरोहण गरी संसारकै सबैभन्दा वृद्ध पर्वतारोही बन्न सफल भएका छन्। गिनिज वर्ल्ड रेकर्डले अगस्टको सुरुआतमा यो उपलब्धिलाई

चीनको सैन्य परेडमा पुटिन र किमको सहभागिता

बेइजिङ,भदौ १८ । उत्तर कोरियाली नेता किम जोङ–उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनको सबैभन्दा ठूलो सैन्य परेडमा सहभागिता जनाए । चीनले सन् १९४५ मा जापानलाई पराजित गर्दै प्राप्त

अमेरिकाबाट थप ३७ नेपाली निष्कासनमा परे

काठमाडौं,भदौ १८ । अमेरिकाबाट थप ३७ जना नेपाली निष्कासनमा परेका छन् । अमेरिकी प्रशासनले निष्कासन गरेको ३७ जना नेपाली नागरिक केही दिनमा काठमाडौँ आइपुग्ने अध्यागमन विभागले जनाएको छ । थप

चीन र रुसका राष्ट्रपतिबीच व्यापारिक र रणनीतिक साझेदारीबारे छलफल

चीन,भदौ १७ । चिनीयाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबिच आज चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको छ । भेटका क्रममा चीनियाँ राष्ट्रपति सीले न्यायपूर्ण र तर्कसंगत विश्व शासन