विश्व

१९ पर्ष मुनिको विश्वकपमा नेपाल आज पाकिस्तानसँग खेल्दै

काठमाडौं,माघ १० । १९ पर्ष मुनिको विश्वकप क्रिकेटमा आज नेपाल पाकिस्तानसँग खेल्दैछ । खेल दक्षिण अफ्रिकाको इस्ट लण्डन शहरमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ । अण्डर

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २४ हजार ७६२ पुग्यो

सिन्ह्वा,माघ ६ । गाजापट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २४ हजार ७६२ पुगेको छ । इजरायली सेनाले गत २४ घण्टामा १४२ प्यालेस्टाइनीको हत्या गरेको छ भने अन्य २७८

बङ्गलादेशमा भेटियो कोभिड–१९ को जेएन १ भेरियन्ट

सिन्ह्वा,माघ ५ । बङ्गलादेश सरकारले बिहीबार कोरोनाभाइरसको नयाँ भेरियन्ट जेएन १ को पहिचान भएको पुष्टि गरेको छ । जेएन १ प्रजाती कोभिड–१९ का बिरामीहरूमा फेला परेका थिए । कोभिड–१९ को

स्वीडामा जोर्डनको हवाई आक्रमणमा नौ जनाको मृत्यु

एजेन्सी,माघ ५ । सिरियाको स्वीडामा जोर्डनको हवाई आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । जोर्डनका लडाकु विमानहरूले बिहीबार दक्षिणी सिरियाको स्वेइदा प्रान्तको अरमान क्षेत्रमा गरेको आक्रमणमा नौ जनाको मृत्यु

चीनमा कम जन्मदरको नयाँ रेकर्ड

हङकङ,माघ ४ । चीनको जनसंख्यामा लगातार दोस्रो वर्ष पनि गिरावट आएको छ । यससँगै चीनमा कम जन्मदरको रेकर्डसमेत कायम भएको छ । त्यहाँको राष्ट्रिय तथ्यांक विभागका सन् २०२३ मा २० लाख

सबैभन्दा ठूलो फोन निर्माता बन्यो एप्पल

अमेरिका,माघ ४ । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङलाई पछि पार्दै अमेरिकी फोन निर्माता कम्पनी एप्पल विश्वको सबैभन्दा ठूलो फोन निर्माता कम्पनी बनेको छ । यससँगै एप्पलले सामसुङलाई १२ वर्षपछि

जापानमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २३२ पुग्यो, अझै २१ जना बेपत्ता

सिन्ह्वा,माघ ३ । जापानको इशिकावा प्रान्तमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या बुधबार २३२ पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रान्तीय सरकारका अनुसार, अद्यावधिक गरिएको तथ्याङ्कमा बाजिमा सहरले थप १०

मेस्सीले जिते फिफा वर्ष खेलाडीको अवार्ड

काठमाडौं,माघ २ । लियोनेल मेस्सीले फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन् । गएराती लण्डनमा आयोजित फिफाको वार्षिक कार्यक्रममा मेसीलाई २०२३ को वर्ष खेलाडीको उपाधि दिइएको हो । मेस्सीले किलीयन एम्बाप्पे

सुडानमा युद्धबाट ७४ लाख व्यक्ति विस्थापित

खार्तुम,माघ १ । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालयले सुडानमा युद्धबाट विस्थापित भएका व्यक्तिको सङ्ख्या ७४ लाखभन्दा बढी पुगेको जनाएको छ । सन् २०२३ अप्रिल १५ मा सुडानी सशस्त्र